इमिग्रेशन अपडेट

अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीको संख्यामा तोडियो रेकर्ड, यो बर्षकै उच्च

अमेरिकाकी दूतावासले नेपाली विद्यार्थीहरुलाई अ‍ेमरिकाको विद्यार्थी भिसा प्रदान गरेको दरले मे महिनामा रेकर्ड तोडेको छ । आर्थिक बर्ष २०१९ मै नेपालीहरुलाई सबैभन्दा धेरै विद्यार्थी भिसा मे महिनामा प्रदान गरिएको छ

मे महिनामा कति नेपालीले पाए अमेरिकाको गैरआप्रवासी भिसा ?

मे महिनामा २११९ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा प्राप्त गरेका छन् । जसमध्ये बी वान भिसा प्राप्त गर्नेहरु ८ जना, बी वान बी टु प्राप्त गर्नेहरु २११० जना र बी

जनवरी १ सम्म युएससीआईएसले यु भिसाका पुरानै फर्म स्वीकार्ने

सन् २०२० को जनवरी १ सम्म युएससीआईएसले यु भिसाका पुरानै फर्म स्वीकार गर्ने भएको छ । यस अगाडि जुलाई २ पछि पुराना फर्म अस्वीकार गर्ने बताएपनि त्यो अवधि जनवरी १

अब भारत जान पनि भिसा !

छिमेकी मुलुक भारत आवत जवात नेपालीका लागि पानी पँधेरो हुँदै आएको छ । सीमा वारपार गर्न कुनै समस्या पर्दैन । तर, सबै नेपालीका लागि भने भारत जान यस्तो सुविधा अब

अमेरिकामा अध्ययनका लागि आउनेहरुका लागि अमेरिकी सरकारले बढायो शुल्क

अमेरिकी सरकारले अमेरिकामा अध्ययनका लागि आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि शुल्कबृद्धि गरेको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले बृद्धि गरेको नयाँ शुल्क जुन २४ बाट लागु हुने भएको छ

अब अमेरिकाको ग्रिनकार्ड अमेरिकी दूताबासबाट परित्याग गर्न नपाइने

अब अमेरिकाको ग्रिनकार्ड विदेशमा रहेका अमेरिकी दूतावास, कन्सुलेट वा युएससीआईएसका अन्तर्राष्ट्रिय फिल्ड अफिसबाट औपचारिक रुपमा परित्याग गर्न नपाइने भएको छ । अमेरिकाको ग्रिनकार्ड औपचारिक रुपमा परित्याग गर्नका लागि अमेरिकाको भर्मोन्टमा

जुलाईमा एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड : भिसा बुलेटिनको प्रााथमिकता मिति युएससीआईएसले नमान्ने

अमेरिकी सरकारको विदेश मन्त्रालयले जारी गरेको भिसा बुलेटिनमा एक्स्ट्राअर्डिनरी लगायत रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड आवेदन दिनका लागि उल्लेखित प्राथमिकता मिति युएससीआईएसले नमान्ने भएको छ । भिसा बुलेटिनमा उल्लेखित फाइनल

अमेरिकामा एसाइलम प्रकृयामा अपडेट, कार्यान्वयन जुन ३० बाट

अमेरिकी सरकारले अभिभावकविनाका बालबालिकाहरुले फाइल गर्ने एसाइलम आवेदनको प्रकृयामा अपडेट गरेको छ । मे ३१ मा युएससीआईएसले एसाइलम अफिसका कर्मचारीका नाममा पठाएको आन्तरिक सर्कुलर ३० दिनभित्र कार्यान्वनमा ल्याउन निर्देशन दिइएको

युएससीआईएसका नयाँ कार्यकारी निर्देशकको घोषणा, सरकारी सुविधा लिनेका स्पोन्सरमाथि कारवाही

युएससीआईएसका नवनियुक्त कार्यकारी निर्देशक केन कुसिनेलीले सरकारी सुविधा लिने आप्रवासीका स्पोन्सरबाट क्षतिपूर्ति भराउने नियमको कार्यान्वयनका लागि थप कदम चालेका छन् । शुक्रबार एक वक्तब्य जारी गर्दै उनले अब युएससीआईएसका अधिकारीहरुले

एक्स्ट्रा अडिर्नरी ग्रिनकार्ड फाइल गर्न कुर्ने मिति जुलाईमा पनि भएन टसमस

एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड अर्थात् रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड फाइल गर्नका लागि कुर्ने अवधि जुलाई महिनामा पनि जस्ताको तस्तै रहेको छ । आई १४० आवेदन स्वीकृत भएर ग्रिनकार्ड फाइल गर्नका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com