इमिग्रेशन अपडेट

टीपीएस अपडेट : रि रजिस्ट्रेशन गर्न छुटेका नेपाली टीपीएसवाहकले अझै पनि आवेदन दिनसक्ने

अमेरिकी सरकारले नेपालसहित ६ वटा मुलुकको टीपीएसको कागजातको म्याद थपेसँगै बीचका रि रजिस्ट्रेशन अवधिमा रि रजिस्ट्रेशन गर्न छुटाएका टीपीएसवाहकले अझै पनि रि रजिस्ट्रेशन गरेर टीपीएस कायम गर्नसक्ने जनाएको छ ।

भिसा र ग्रिनकार्डमा शीघ्र प्रकृयाको शुल्क बढाउन फेडरल रजिस्टरमा सुचना, नयाँ शुल्क डिसेम्बर २ पछि

अमेरिकी सरकारको युएससीआईएसले शीघ्र प्रकृयाका लागि आवेदन शुल्क बढाउन फेडरल रजिस्टरमा सुचना प्रकाशित गरेको छ । आज प्रकाशित सुचना अनुशार बृद्धि भएको शुल्क आगामी डिसेम्बर २ देखिमात्र लागु हुनेछ ।

ग्रिनकार्ड र कामदारभिसाका लागि नोभेम्बर २९ देखि प्रिमियम प्रोसेसको शुल्क बृद्धि

अमेरिकी सरकारको युएससीआईएसले रोजगारमार्फत ग्रिनकार्डका लागि फर्म आई १४० र गैरआप्रवासी कामदारका लागि फर्म आई १२९ को शीघ्र प्रकृया शुल्क बृद्धि गरेको छ । अहिलेसम्म उक्त शुल्क १४१० डलर रहेकोमा

२०२० का लागि डिभी परेका नेपालीको विवरण सार्वजनिक, ३६९६ नेपालीलाई डिभी, विश्वमै तेश्रो

अमेरिकी सरकारले आर्थिक बर्ष सन् २०२० का लागि डिभी लोटरी परेका नेपालीहरुको विवरण सार्वजनिक गरेको छ । सन् २०२० का लागि ३६९६ जना नेपालीहरुलाई डिभी लोटरी परेको अमेरिकी सरकारको विदेशमन्त्रालय,

सिमा पार गरेर एसाइलम दावी गरेको एकदिनमै देशनिकाला हुनसक्ने

ट्रम्प प्रशासनले एसाइलमका नियमहरुलाई कडाई गर्ने क्रममा नयाँ नियम ल्याएको छ । सिमाक्षेत्रबाट अमेरिका छिरेका कागजपत्रविहिनहरुलाई कम्तीमा ४८ घण्टा हिराशतमा राखेपछिमात्र एसाइलम अफिसरहरुले अन्तरवार्ता लिने र उनीहरुको मुद्दा सुन्ने नियममा

देशनिकालाको आदेश पाएरपनि अमेरिकामा बसिरहेकाहरु १० लाख, नेपालीहरुमात्र झण्डै २ हजार

युएससीआईएसका कार्यकारी निर्देशक केन कुसिनेलीले देशनिकालाको आदेश पाएर पनि अमेरिकामा नै बसिरहेकाहरुको संख्या १ लाख रहेको जानकारी दिएका छन् । उनीहरु अमेरिकाबाट देशनिकालाको पहिलो प्राथमिकतामा पर्ने समेत उनले बताएका छन्

आजदेखि अमेरिकाले नेपाली विद्यार्थीलाई भिसा जारी शुल्क नलिने

आजदेखि अमेरिकाले नेपाली विद्यार्थीहरुलाई भिसा जारी गर्नका लागि लाग्ने शुल्क नलिने भएको छ । नेपाली विद्यार्थीहरुले भिसा पाउनका लागि २ सय अमेरिकी डलर भिसा जारी शुल्क तिर्दै आएका थिए ।

आइतबार बेलुकासम्म युएससीआईएसको अनलाइन सेवामा समस्या, केसको स्टाटस चेक गर्न नसकिने

शुक्रबार बेलुका ९ बजेदेखि शनिबार विहान २ बजेसम्म युएससीआईएसले दिने ९ वटा अनलाइन सेवाहरु प्रभावित हुने भएको छ । त्यस्तै आइतबार विहान ५ बजेदेखि बेलुका ६ बजेसम्म पनि युएससीआईएसका अनलाइन

कामदार भिसाको दर्ता प्रणाली डिभी लोटरी जस्तै, खुल्नुभन्दा ३० दिन अगाडि सुचना

अमेरिकाको कामदार भिसा एचवानबीका लागि अब दर्ता प्रणाली डिभी लोटरीजस्तै विद्युतीय र निशुल्क तरिकाबाट गराउन सरकार पूर्ण तयारीका साथ अगाडि बढिरहेको छ । बार्षिक ५० हजारको कोटा रहने उक्त कामदार

ग्रिनकार्डबाहकका अमेरिकामा हुने जोसुकै दम्पत्ति र छोराछोरीले जुलाईमा ग्रिनकार्ड फाइल गर्न सक्ने (अपडेट)

ग्रिनकार्डबाहकका अमेरिकामा हुने जोसुकै दम्पत्ति र छोराछोरीका लागि जुलाईमा ग्रिनकार्ड आवेदन दिन सकिने युएससीआईएसले स्पष्ट पारेको छ । यसअगाडि मार्च ८ भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुलेमात्र जुलाईमा ग्रिनकार्ड आवेदन

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com