इमिग्रेशन अपडेट

डेडलाइन जुलाई २३

नेपालमा गएको महाभूकम्पपछि अमेरिकी सरकारले अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुले समेत काम गर्न पाउने गरी दिएको टीपीएस सुविधाको म्याद सन् २०१९ को जुन २४ मा सकिनेछ । तर त्यतीजेन्लसम्मका लागि टीपीएस

अमेरिकी सिमाक्षेत्रमा बाबुआमाबाट छुटाइएका ३६४ बालबालिकाको पुनर्मिलन

अमेरिकी सिमाक्षेत्रमा बाबुआमाबाट छुटाइएका ३६४ बालबालिकाको पुनर्मिलन गराइएको ट्रम्प प्रशासनले जनाएको छ । अमेरिका छिर्न खोज्ने कागजपत्रविहिन बालबालिकाहरुका बाबुआमासँगको सम्बन्ध पुष्टी गर्ने आधार नभएको भन्दै उनीहरुलाई बाबुआमाबाट अलग राखिएको थियो

‘अमेरिका जन्मदैमा अमेरिकी नागरिकता दिनु हुँदैन’

अमेरिकी भूमिमा जन्मेको व्यक्तिले स्वत अमेरिकी नागरिकता पाउनुपर्ने संवैधानिक अधिकार रहेपनि ट्रम्प प्रशासनका एकजना पूर्व राष्ट्रिय सुरक्षा अधिकारीले यस्तो प्रावधान संसोधन गरिनुपर्ने विचार व्यक्त गरेका छन् । हिलसाइड कलेजमा प्राध्यापन

नेपालीका लागि टीपीएस रि – रजिस्ट्रेशन सोमबारसम्म, कसरी गर्ने रि -रजिस्ट्रेशन ? (सम्पूर्ण तरिका)

नेपालमा गएको महाभूकम्पपछि अमेरिकी सरकारले अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुले समेत काम गर्न पाउने गरी दिएको टीपीएस सुविधाको म्याद सन् २०१९ को जुन २४ मा सकिनेछ । तर त्यतीजेन्लसम्मका लागि टीपीएस

अब पोर्चुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्षमै पासपोर्ट पाउने

पोर्चुगलमा आप्रवासीहरुले बस्नका लागि अनुमति (Residence Card) पाएको पाँच वर्ष पूरा गरेपछि न्याशनलिटी प्राप्त गर्न सक्नेछन् । मौजूद कानूनमा आप्रवासी अनुमति पाएको छ वर्षपछि मात्र न्याशनलिटीको लागि प्रकृया बढाउन पाउने

अध्यागमनको छापामा न्युजर्सीमा ३७ कागजपत्रविहिन पक्राउ

युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले न्युजर्सीमा ३७ जना कागजपत्रविहिनहरुलाई पक्राउ गरेको छ । शुक्रबार सकिएको पाँचदिने अपरेशनका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको आइसले जनाएको छ । अपरेशनका क्रममा पहिले नै

युएससीआईएसले थप कागजात पेश गर्ने अवशर नदिई ग्रिनकार्ड आवेदन अस्वीकार गर्नसक्ने

ग्रिनकार्ड लगायतका कैयन आवेदनमा अमेरिकी सरकारको युएससीआईएसले थप कागजात पेश गर्न आवेदकलाई मौका दिने गरेकोमा अब त्यस्तो मौका नदिइकनै आवेदनहरु अस्वीकार गर्न सक्ने भएको छ । आगामी सेप्टेम्बर ११ देखि

ट्रम्प प्रशासनबाट एसाइलमबारे नयाँ निर्देशिका जारी, शरण खोज्ने अझ धेरैलाई फिर्ता पठाइने

अमेरिकी सरकारले बुधबार एसाइलमबारे नयाँ निर्देशिका जारी गरेको छ । क्रेडिबल फियर, रिजनेवल फियर, एसाइलम र रिफ्युजी दाबीबारे युएससीआईएसले एसाइलम आवेदकको अन्तरवार्ता लिने अफिसरहरुलाई नयाँ निर्देशिका जारी गरेको हो ।

बर्मा र लाओसका सरकारी अधिकारीलाई अमेरिकी भिसा प्रतिबन्ध

अमेरिकी सरकारले बर्मा र लाओसका सरकारी अधिकारीहरुमाथि भिसा प्रतिबन्ध लगाएको छ । अमेरिकाबाट देशनिकाला हुने बर्मा र लाओसका नागरिकलाई ती देशले फिर्ता लिनमा अमेरिकासँग समन्वय नगरेको भन्दै भिसा प्रतिबन्ध लगाइएको

अमेरिकाबाट देशनिकालाको प्रकृयाका मापदण्डमा थप

ट्रम्प प्रशासनले अमेरिकाबाट देशनिकालाका प्रकृयाका थप मापदण्डहरु तय गरेको छ । सरकारले देशनिकालाको प्रकृया सुरु गर्ने सुचना नोटिस टु अपियरका नयाँ मापदण्डहरु तय गरेको हो । नोटिस टु अपियर अध्यागमन

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com