इमिग्रेशन अपडेट

डिभी लोटरी भर्ने म्याद सकियो, १२ लाख भन्दा धेरै नेपाली सहभागी

आर्थिक बर्ष २०२० का लागि डिभी लोटरी भर्ने म्याद समाप्त भएको छ । अमेरिकाको पूर्वीय समय अनुशार अक्टोबर ३ तारिख बुधबार दिउसो १२ बजेदेखि नोभेम्बर ६ बुधबार दिउसो १२ बजेसम्म

एसाइलमबारे नयाँ नियम ल्याउँदै ट्रम्प, गैरकानुनी सिमापार गर्नेलाई शरण नदिइने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा एसाइलमको ब्यापक दुरुपयोग भइरहेको दावी गर्दै त्यस्तो दुरुपयोग रोक्न आगामी केही दिनमा नयाँ नियम जारी गर्ने घोषणा गरेका छन् । आगामी साता त्यस्तो आदेशमा हस्ताक्षर

अमेरिकामा नेपालीलाई दिइएको टीपीएस सुविधा लम्बाउन अदालत जाने तयारी

एल साल्भाडोर, हैटी, निकारागुवा र सुडानको टीपीएस खारेज गर्ने सरकारी निर्णयलाई अमेरिकी अदालतले अस्थायी रुपमा रद्द गरिदिएपछि अमेरिकामा बस्ने नेपालीका लागि टीपीएसको अवधि थप गराउन अदालत जाने तयारी गरिएको छ

अमेरिकामा यो बर्ष ३० हजारलाईमात्र शरण दिइने, अर्को बर्ष १५ हजार

अमेरिकी सरकारले बिहिबार फेडेरल रजिष्टरमा सुचना प्रकाशित गर्दै आर्थिक बर्ष २०१९ मा विश्वभरबाट जम्मा ३० हजार शरणार्थीहरु स्वीकार गर्ने सिमाबन्दी तोकेको छ । जस अन्तरगत अफ्रिकाबाट ११ हजार, पूर्वी एसियाबाट

चारदेशको टीपीएस रद्द नगर्न अदालतले दिएको आदेश कार्यान्वयन सुरु, नेपालको भने रद्द हुने

एलसाल्भाडोर, हैटी, निकारागुवा र सुडानको टीपीएस रद्द नगर्न अमेरिकी सरकारलाई त्यहाँको अदालतले दिएको आदेशको औपचारिक कार्यान्वयन सुरु गरिएको छ । युएससीआईएसका तर्फबाट फेडेरल रजिष्टरमा सुचना प्रकाशित गरी चारदेशको टीपीएस सुविधा

डिभी लोटरी भर्ने म्याद सकिदै , अन्तिमसम्म नकुर्न सुझाव

अक्टोबर ३ तारिख बुधबार पौने १० बजेदेखि डिभी सन् २०२० का लागि लोटरी खुलेको छ । अमेरिकाको पूर्वीय समय अनुशार अक्टोबर ३ तारिख बुधबार दिउसो १२ बजेदेखि नोभेम्बर ६ बुधबार दिउसो

२०१८ मा अमेरिकाको भिजिटर भिसा पाउने नेपालीको विवरण सार्वजनिक, कुन महिना कतिले पाए ?

आर्थिक बर्ष २०१८ मा १६ हजार १ सय ६८ जना नेपालीहरुले अमेरिकाको बी श्रेणीको भिजिटर र बिजेनश भिसा प्राप्त गरेको अमेरिकी सरकारको विदेश मन्त्रालयले जनाएको छ । गत आर्थिक बर्षको

तीनहजार आप्रवासीको लस्कर मेक्सिको प्रवेश, अमेरिकातिर आउँदै

मध्य अमेरिकी देशबाट झण्डै ३ हजार आप्रवासीहरुको लस्कर मेक्सिको प्रवेश गरेको छ । उनीहरुको ग्वाटेमालाको अन्तर्राष्ट्रिय पुलबाट मेक्सिको प्रवेश गरेका हुन् । उनीहरु अमेरिकातिर आउने क्रममा मेक्सिको छिर्न खोज्दा त्यहाँ

तस्वीरमार्फत डिभीबारे जनचेतना जगाउँदै अमेरिकी दूतावास, डिभी भर्नुअघि अवश्य हेर्नुहोस्

काठमाडौंमा रहेको अमेरिकी दूतावासले डिभी लोटरीबारे तस्वीरमार्फत जनचेतना जगाइरहेको छ । अक्टोबर ३ देखि डिभी लोटरीका लागि आवेदन खुलेदेखि अमेरिकी दूतावासले यसबारे सामाजिक सञ्जाल र वेवसाइटमार्फत नेपाली भाषामै जनचेतना जगाइरहेको

टीपीएस अन्त्य गर्नमा अदालतको रोक, नेपाल र होण्डुरसको भने अन्त्य हुने

ट्रम्प प्रशासनले एकपछि अर्को देशका नागरिकहरुलाई दिइएको टीपीएस सुविधा खारेज गर्दै गएको अवस्थामा टीपीएस कार्यक्रम अन्त्य गर्नमा अमेरिकी अदालतले अस्थायी रोक लगाएको छ । अदालतको आदेशपछि टीपीएस समाप्त हुँदै गरेका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com