इमिग्रेशन अपडेट

अमेरिकी नागरिकसँग विहे गरेर ग्रिनकार्ड लिन थप सहज, अन्तरवार्ता छुट हुनसक्ने

अब अमेरिकी नागरिकसँग ग्रिनकार्ड लिन पहिलेको तुलनामा केही सहज हुने भएको छ । अमेरिकी सरकारको युएससीआईएसले अमेरिकी नागरिकसँग विवाह गरेर ग्रिनकार्ड लिनेहरुको सन्दर्भको एउटा प्रकृयाको पुनारावलोकन गरेको छ । नयाँ नीति

कम आम्दानी हुनेलाई ग्रिनकार्ड नदिने नियमको बिरुद्धमा अमेरिकामा ३२ सहर

कम आम्दानी हुने आप्रवासीहरुलाई ग्रिनकार्ड नदिनेगरी ट्रम्प प्रशासनले ल्याउन लागेको पब्लिक चार्ज सम्बन्धि निमयको अमेरिकाका ३२ सहरले विरोध गरेका छन् । न्युयोर्क र शिकागोले नेतृत्व गरेको ३२ सहरको समुहले ट्रम्प

अमेरिकामा एसाइलम दावी गर्नेको संख्या ७० प्रतिशतले बृद्धि

अमेरिकामा  एकातिर ट्रम्प प्रशासनले एसाइलमलाई नियन्त्रण गर्न अनेकौं नियमहरु ल्याइरहेको छ, तर एसाइलम गर्नेहरुको संख्या भने अप्रत्यासित रुपमा बढेको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको सोमबार सार्वजनिक तथ्यांक

आप्रवासी बालबालिकालाई स्पोन्सर गर्ने १७० जना आइसबाट पक्राउ

अमेरिकामा विनाभिसा प्रवेश गरेका १८ बर्ष मुनीका आप्रवासीहरुलाई स्पोन्सर गर्ने १ सय ७० जनालाई इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले पक्राउ गरेको छ । जुलाई अन्त्यदेखि नोभेम्बरको अन्त्यसम्म हिराशतमा रहेका बालबालिकाहरुलाई

एसाइलममा रोक लगाउने ट्रम्पको आदेश कार्यान्वयनमा अपिल कोर्टबाट पनि रोक

गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका आउनेहरुलाई अमेरिकामा एसाइलम फाइल गर्न नै नदिने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनमा सान फ्रान्सिकोका न्यायाधिसले रोक लगाएपछि आदेश कार्यान्वयनको माग गर्दै ट्रम्प प्रशासनले

क्युबामा रहेको युएससीआइएस कार्यालय स्थायी रुपमा बन्द

क्युबाको हवानामा रहेको युएससीआईएसको कार्यालय स्थायी रुपमा नै बन्द गरिएको छ । डिसेम्बर १० देखि हवानामा रहेको युएससीआईएसको कार्यालय बन्द गरिएको युएससीआईएसले जनाएको छ । क्युबामा रहेकाहरुको र हवानाको कार्यालयले

अब अमेरिकामा एसाइलम गर्नेलाई शुल्क लिने तयारी

अमेरिकामा अहिलेसम्म निशुल्क रहेको एसाएलम आवेदनका लागि ट्रम्प प्रशासनले शुल्क लिने तयारी गरिरहेको छ । अब अमेरिकामा विभिन्न भिसामा आएर एसाइलम फाइल गर्नेहरुलाई आवेदन शुल्क लिने तयारी गरिएको छ ।

न्युजर्सीमा ब्यापक अध्यागमन छापा, २४ देशका १०५ कागजपत्रविहिन पक्राउ

अमेरिकाको न्युजर्सीमा अमेरिकी इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले मारेको ब्यापाक छापामा एकसय ५ जना कागजपत्रविहिनहरु पक्राउ परेका छन् । न्युजर्सीका महान्यायाधिवक्ताले कागजपत्रविहिन आप्रवासीका पक्षमा नयाँ नियम लागु गर्दै आइससँगको समन्वय कम

अमेरिकी अध्यागमन समाचार : साप्ताहिक राउण्डअप

हामीले यो साता अमेरिकी अध्यागमनबारेका झण्डै डेढ समाचारहरु प्रकाशित गरेका छौं । कुनै समाचार तपाईले छुटाउनुभयो कि ? ग्रिनकार्ड प्राप्त आप्रवासीलाई नागरिकताका लागि तयार गर्न न्युयोर्कका ४ संस्थालाई १ मिलियन

न्युयोर्क सिटीमा ग्रिनकार्डका लागि ३४ महिनासम्म ! यस्तो छ ढिलाईको कारण

विगत २ बर्षदेखि अमेरिकामा ग्रिनकार्ड र नागरिकताका आवेदनहरुमा ढिलाई हुँदै गइरहेको छ । अमेरिकी सरकारले आवेदन दिएको तीनचार महिनाभित्रै ग्रिनकार्ड वा नागरिकता प्रदान गर्दै आएकोमा अहिले यो अवधि एकदेखि दुईबर्षसम्म

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com