फोटोको पावर

यसरी नदिमा बगाइयो विश्वकर्मा बाबाको मूर्ति (फोटो फिचर)

देशभर विश्‍वकर्मा पूजा धुमधामका साथ मनाइएको छ। काठमाडौंमा कलीगढहरुले विश्‍वकर्मा बाबाको मूर्ति बनाएर विधिवत रुपमा मनाइसकेपछि बिहीबार चोभारमा भव्‍यतापूर्वक सेलाइएको छ। उनीहरुले विश्‍वकर्मा बाबाको माटोको मूर्तिलाई बोकेर चोभारको नदी किनारमा

ऋषिपञ्चमी : रजस्वला हुँदाका पाप पखाल्न ब्रत !

ऋषिपञ्चमी हिन्दु संस्कार अनुसार महिलाहरूका लागि तीज तथा हरितालिकाको जति महत्व भएको पर्व मानिन्छ । पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू छन्, तिबाट मुक्ति

कुकुर हत्या र गौ हत्याबिरुद्ध प्रदर्शन (फोटो फिचर )

सुर्खेत र खोटाङमा सामूहिक रुपमा गाईगोरु र कुकुर मारिएको बिरुद्ध बिभिन्न संघसंस्थाहरुले बुधबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरुले दुवै घटनाको छानविन गर्दै दोषीलाई कडा भन्दा कडा

विमानस्थल बनाउन २४ लाख रुख काट्ने सरकारी तयारीबिरुद्ध प्रदर्शन

सरकारले निजगढ विमानस्थल निर्माणका लागि २४ लाख रूख काट्ने तयारी गरेपछि त्यसकाे विराेधमा प्रदर्शन गरिएकाे छ । साेमबार काठमाडाैंमा वातावरण संरक्षणको पक्षमा रहेका युवाहरूले सरकारकाे त्यस निर्णयकाे विराेध गरेका हुन्

सुविसु जलेर खरानी, इन्टरनेट भने सुचारु (फोटो फिचर)

बालुवाटारस्थित सुबिसु केबल नेटवर्ककको कार्यालयमा आगलागी भएको छ । आगलागीका कारण केहीबेर इन्टरनेटमा अवरोध सृजना भएपनि बेलुकादेखि इन्टरनेट भने सुचारु गरिएको छ । आगलागी लगत्तै सुबिसु कार्यालय पुगेका दीपेन्द्र ढुंगानाले

बाढीले बनाएको विजोग (फोटो फिचर)

अविरल वर्षापछि आएको बाढीले काठमाडौँको कुलेश्वरमा रहेको ओरेन्टल कोलोनी डुबानमा परेपछि सुरक्षाकर्मीले डुंगा प्रयोग गरेर बाढीमा फसेका सर्वसाधारणको उद्धार गरेका थिए । बाढी आएको चार दिन बितिसक्दा पनि घरका भुइँतलामा

राष्ट्रसंघीय लक्ष्यमा दक्षिण एसियाका दलितको सहभागिताबारे उच्चस्तरीय राजनीतिक मञ्चमा छलफल

दिगो विकाशका लागि राष्ट्रसंघीय लक्ष्यमा दक्षिण एसियाका दलितहरुको सहभागिता र समावेशीकरणबारे राष्ट्रसंघको उच्चस्तरीय राजनीतिक मञ्चमा छलफल भएको छ । एसिया दलित राइट फोरमले आयोजना गरेको साइड इभेन्टमा नेपालका तर्फबाट डाक्टर

विश्व ब्यापारिक केन्द्रको अकुलस प्लाजामा धान हुर्कदै (फोटो फिचर )

अमेरिकाको विश्व ब्यापारिक केन्द्रको अकुलस प्लाजामा धान हुर्कदै छ । अबको केही महिनामा त्यहाँ धानका बाला झुल्नेछन् । अन्नको महत्व झल्काउनका लागि विश्व ब्यापारिक केन्द्रको अकुलस प्लाजामा धान रोपिएको जनाइएको

न्युयोर्कमा ९ जना कुमारको यसरी गरियो सामुहिक ब्रतबन्ध (फोटो फिचर )

न्युयोर्कमा नेपाली मुलका ९ जना कुमारहरुको सामुहिक ब्रतबन्ध गरिएको छ । रिजउड नेपाली समाजको आयोजनामा न्युयोर्कको कोरोनामा रहेको गीता मन्दिरमा सामुहिक ब्रतबन्ध गरिएको हो । हिन्दु संस्कार अनुशार गरिएको ब्रतबन्धमा

लौका, बोडी र टमाटरको माला, काउलीको शीरफुल (फोटो फिचर )

भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परिक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै त्यसको विरोधमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले काठमाडाैंमा प्रदर्शन गरेकाे छ ।  विद्यार्थीहरूले प्रदर्शनी मार्ग

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com