अन्तर्राष्ट्रिय

आईपीएल-२०२४ को उद्घाटन खेलमा आरसीबीले दियो सीएसकेलाई १७४ रनको लक्ष्य

आईपीएल सुरु भएको छ । आईपीएल २०२४ को उद्घाटन खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच भिडन्त भइरहेको छ । आरसीबी टोलीका कप्तान फाफ डु प्लेसिसले चेपौकमा चेन्नईविरुद्ध टस जितेर

रुतुराजलाई सजिलो छैन धोनीको विरासत सम्हाल्न, यस्ता छन् गायकवाडलाई पर्खिरहेका ५ चुनौती

आईपीएल २०२४ सुरु हुनुअघि चेन्नई सुपर किंग्सले एउटा ठूलो परिवर्तन गरेको छ । महेन्द्र सिंह धोनीको स्थानमा रुतुराज गायकवाड फ्रेन्चाइजको नयाँ कप्तान हुनेछन् । २७ वर्षीय रुतुराजले महाराष्ट्र प्रिमियर लिगको

भारतीय कांग्रेसका नेता भन्दैछन : चुनाव प्रचार गर्न पैसा भएन

सरकारले आफ्नो दलको बैङ्क खाता रोक्का गरेपछि आगामी महिना सुरु हुने आम चुनावमा प्रचारप्रसारका लागि भारतको विपक्षी दल भारतीय राष्ट्रिय काङ्ग्रेससँग पैसा नभएको यसका नेताहरूले बताएका छन् । कर विवरण

घर कब्जा गरेका सुकुम्बासीलाई घरवेटीले हटाउन सहज हुने बिल न्युयोर्क राज्य संसदमा

न्युयोर्कमा बढ्दो सुकुम्बासी समस्याको बारेमा व्यापाक समाचारहरु आएपछि केही सांसदहरूले यसबारे कदम चालेका छन् । जस अनुशार घर कब्जा गरेका सुकुम्बासीलाई घरवेटीले हटाउन सहज हुने बिल न्युयोर्क राज्य संसदमा पेश

भारतमा नयाँदिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

नयाँदिल्लीका मुख्यमन्त्री तथा आप पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाललाई अन्तःशुल्क नीति मामिलामा प्रवर्तन निर्देशनालय इडी ले गिरफ्तार गरेको छ । आप नेता तथा दिल्लीका मन्त्री आतिशीले केजरीवालको गिरफ्तारी खारेज गर्न

people walking on white floor tiles
एकाधिकार कायम गरेको आरोप लगाउँदै एप्पलविरुद्ध बाइडेन प्रशासनबाट मुद्दा दायर

एकाधिकार कायम गरेको आरोप लगाउँदै एप्पलविरुद्ध बाइडेन प्रशासनले मुद्दा दायर गरेको छ, यो मुद्दामा अमेरिकाका विभिन्न १६ वटा राज्यहरु र वासिंटन डिसीले पनि साथ दिएका छन् । डिपार्टमेन्ट अफ जस्टिसले

अफगानिस्तानका किशोरीहरुको लागि इन्टरनेटबाट पढाई बाध्यता बन्दै , १३ प्रतिशत महिला मात्रै पढाईमा सकृय

अफगानिस्तानको एक दुर्गम शहरमा आफ्नो घरभित्र थुनिएको महशुस गर्ने १८ वर्षीया शेकिबा अक्सर इन्टरनेट सङ्केतको खोजीमा घरवरिपरि घुमिरहनुहुन्छ । इन्टरनेट उहाँको शिक्षाको अन्तिम कडी हो । सन् २०२१ मा तालिवान

पेरिस ओलम्पिकमा खेलाडिहरुलाई २ लाख निःशुल्क कन्डम वितरण गर्ने तयारी

पेरिस ओलम्पिक आयोजकहरूले यस वर्ष प्रेमको सहरमा हुने खेलहरूमा रोमान्टिक हुन चाहने खेलाडीहरूलाई २ लाख २० हजार कन्डम वितरण गर्ने भएका छन् । खेलाडीहरूले आफ्नो खेलमा ध्यान केन्द्रित गर्न सक्ने

न्युयोर्कको क्वीन्समा आफ्नो घर कब्जा गरेर बसेका सुकुम्बासीलाई निकाल्न खोज्दा घरवेटी पक्राउ

न्युयोर्कको क्वीन्समा १ मिलियन डलरको घर कब्जा गरेर बसेका सुकुम्बासीहरुलाई निकाल्न खोज्दा घरवेटी नै पक्राउ परेका छन् । सुकुम्बासीहरूको समूहलाई बाहिर राख्न आफ्नो घरको ताला परिवर्तन गर्न खोजेपछि प्रहरीले घरवेटीलाई

ओहायोमा १६ महिनाकी छोरीलाई एक्लै छाडेर १० दिन घुम्नजाँदा छोरीको मृत्युपछि आमालाई जन्मकैद

अमेरिकाको ओहायोमा १६ महिनाकी छोरीलाई घरमा एक्लै छाडेर १० दिनका लागि घुम्न जाँदा बालिकाको मृत्यु भएपछि बालिकाकी आमालाई बच्चाको हत्यामा दोषी ठहर गर्दै सजाय सुनाइएको छ । बालिकालाई घरमा एक्लै

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com