अन्तर्राष्ट्रिय

अमेरिकामा करछली गर्ने १ लाख २५ हजारको पिछा गर्दै आईआरएस, बाँकीलाई अर्को चरणमा

अमेरिकामा आईआरएसले करछली गर्ने १ लाख २५ हजारको पिछा सुरु गरेको छ । २०१७ देखि २०२१ को बीचमा कर फाइल नगरेका १ लाख २५ हजारबारे यसैसाताबाट अनुसन्धान सुरु गरेको जनाइएको

सर्वेक्षणः उमेरका कारण बाइडेनको नेतृत्वमा मतदाताहरुको शंका, ट्रम्पलाई समर्थन

राष्ट्रपति जो बाइडेनको काम गराईको तरिकालाई कडा रूपमा अस्वीकार गर्ने मतदाताहरूको हिस्सा ४७ प्रतिशत पुगेको छ । राष्ट्रपति बाइडेनले आफ्नो नेतृत्वबारे आफ्नै पार्टी भित्रको शंका र व्यापक असन्तुष्टिलाई हटाउन संघर्ष

person holding white and red card
न्युयोर्कको क्वीन्समा एटीएम मेसिनबाट ६ सयको विवरण चोरेर रकम झिक्ने ५ जना फन्दामा

न्युयोर्कको क्वीन्समा एटीएम मेसिनबाट झण्डै ६ सयको विवरण चोरेर रकम झिक्ने ५ जना रोमानियन नागरिकहरू फन्दामा परेका छन् । उनीहरुले लाखौं डलर चोरेको संघीय अभियोजकहरूले बताएका छन् । एफबीआई, सेक्रेट

गाजामा गरिएको इजरायली कारबाहीमा ९ हजार महिलाको मृत्यु

सन् २०२३ अक्टोबर ७ मा इजरायलविरूद्ध प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) ले गरेको आक्रमणको बदलामा गाजामा इजरायली सेनाद्वारा चलाएको हवाई तथा जमिनी कारबाहीमा करिब नौ हजार महिलाहरूको मृत्यु भएको संयुक्त

भारत विश्वको तेश्रो अर्थतन्त्र बन्ने दौडमा , सुचकहरु सकारात्मक बन्दै

भारतको अर्थतन्त्र आठ ८ दशमलव चार प्रतिशतले बढेको छ । यो सँगै भारत एक पटक फेरि विश्वको सबैभन्दा तीव्र गतिमा अर्थतन्त्र वृद्धि हुने देश बनेको बीबीसीले जनाएको छ । सन्

७४ बर्षिय जापानी मेयर बिरुद्ध यौन उत्पीडनका ९९ आरोप

सामाजिक सञ्जालमा यौन उत्पीडनको ९९ वटा आरोप खेपिरहेका जापानी नगर प्रमुख ले शुक्रबार राजीनामा दिनुभएको छ । एक आधिकारिक अनुसन्धानले मध्य गिफु क्षेत्रको गिनान शहरका मेयर हिदेओ कोजिमामाथि सहकर्मीको स्तन

Khasokhas
अमेरिकामा मेगा मिलियन ६०७ मिलियन डलर, पावरबल पुग्यो ४४३ मिलियन डलर

अमेरिकामा आगामी शुक्रबार खोलिने मेगा मिलियन ज्याकपट ६०७ मिलियन डलर पुगेको छ । मंगलबार राति पाँचवटा सेतो बल र एउटा रातो मेगाबलसँग कुनै पनि टिकटहरू मेल नखाएपछि अब यो ६०७

न्युयोर्कको क्वीन्समा एफ ट्रेन स्टेशनमा २० बर्षीय महिलाको बलात्कार प्रयास, आक्रमणकारी फरार

न्युयोर्कको क्वीन्समा एफ ट्रेन स्टेशनमा बलात्कार प्रयास गर्ने फरार आक्रमणकारीकोको। प्रहरीले खोजी गरिरहेको छ । उक्त व्यक्तिले गत शनिबार क्वीन्स सबवे स्टेशन भित्र एक महिलालाई बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको

सरकारले पैसा दिदा पनि दक्षिण कोरियाका महिलाले बच्चा जन्माउन मानेनन ,जन्मदर निरन्तर घटदै

दक्षिण कोरियाको जन्मदर घट्दै गएको छ । दक्षिण कोरियाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२३ मा देशको जन्मदर शून्य दशमलव ७२ प्रतिशतमा झरेको छ । २०२२ को जन्मदर शून्य दशमलव ७८

हुलाकबाट भेराइजनको यस्तो पोष्टकार्ड आयो? नफ्याक्नुहोला, १०० डलरसम्म पाउन सक्नुहुनेछ

केही भेराइजन ग्राहकहरूले  हुलाकमा अप्रत्याशित रुपमा पत्र वा पोष्टकार्ड प्राप्त गर्नसक्छन् । एउटा मुद्दामा भेराइजनले १ सय मिलियन डलरको सम्झौता गरेपछि उक्त सम्झौताको भागको रूपमा ग्राहकहरुले केही रकम प्राप्त गर्नेछन्

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com