अन्तर्राष्ट्रिय

person holding black samsung android smartphone
फेसबुक, इन्स्टाग्राम, मेसेन्जर लगायत मेटाका एपहरुमा समस्या

आज विहान फेसबुक, इन्स्टाग्राम, मेसेन्जर, थ्रेड्स लगायत मेटाका एपहरुमा  झण्डै एक घण्टा समस्या आयो । ती एप्लीकेशनहरु अचानक बन्द वा लग आउट भए । कतिपय प्रयोगकर्ताहरु आफ्ना फेसबुक लगायतका सामाजिक

व्यावसायिक, मनोरञ्जनात्मक गतिविधिका लागि श्रीलङ्काले गाले बन्दरगाहको विकास गर्ने

श्रीलङ्काको मन्त्रिपरिषद्ले ऐतिहासिक गाले बन्दरगाहलाई व्यावसायिक र मनोरञ्जनात्मक गतिविधिहरूका लागि नयाँ ढङ्गले विकास गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्द्धनाले मङ्गलबार पत्रकार सम्मेलनमा सो निर्णय बारे जानकारी

इरानले ८३४ जनालाई मृत्युदण्ड दियो , सबैभन्दा बढि लागुपदार्थ संग सम्वन्धित

इरानले गत वर्ष कम्तीमा ८ सय ३४ जनालाई मृत्युदण्ड दिएको दुई अधिकार समूहले मङ्गलबार बताएका छन् । इरानमा मृत्युदण्डको सजाय बढ्दै गर्दा उक्त सङ्ख्या सन् २०१५ यताकै उच्च हो ।

भियतनामको राजधानी हनोइ प्रदूषित सहरहरूको सूचीमा शीर्ष स्थानमा

भियतनामको राजधानी हनोईलाई मङ्गलबार प्रदूषणको बाक्लो धुवाँले ढाक्दा अग्ला भवनहरू अस्पष्ट देखिएका थिए भने सहरका करिब ९० लाख मानिसले विषाक्त हावामा सास लिन बाध्य हुनुपरेको थियो । मङ्गलबार दिउँसो वायु

गर्भपतनलाई संबैधानिक अधिकार दिने फ्रान्स विश्वको पहिलो देश

गर्भपतनको अधिकारलाई संविधानमा समावेश गर्ने फ्रान्स विश्वको पहिलो देश बनेको छ । महिलालाई गर्भपतनको स्वतन्त्रता सुनिश्चित गर्न त्यहाँको संसदमा सन् १९५८ को संविधान संसोधन गर्ने पक्षमा मतदान भएको थियो ।

राज्यहरूले ट्रम्पलाई राष्ट्रपति चुनावको मतपत्रबाट हटाउन नपाउने सर्वोच्चको आदेश

सर्वोच्च अदालतले सोमबार कोलोराडो अदालतको निर्णयलाई सर्वसम्मतिले उल्टाएको छ जसले अमेरिकी संविधानमा विद्रोहमा संलग्न व्यक्तिहरूसँग सम्बन्धित प्रावधानमा आधारित रहेर पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपति चुनावका लागि राज्यको रिपब्लिकन प्राइमरीमा मतपत्रबाट

फ्रान्सले १० देशका २३ हजार आप्रबासीलाई देश निकाला गर्ने

फ्रान्सले शरणको नाममा अवैध रुपमा त्यहाँ बसोबास गरिरहेका २३ हजारलाई देश निकाला गर्ने भएको छ । यसमा ट्युनिसिया, लिबिया, इजिप्ट , सिरिया, इराक, पाकिस्तान र मोरक्को, जस्ता केही एसियाली र

अमेरिकामा करछली गर्ने १ लाख २५ हजारको पिछा गर्दै आईआरएस, बाँकीलाई अर्को चरणमा

अमेरिकामा आईआरएसले करछली गर्ने १ लाख २५ हजारको पिछा सुरु गरेको छ । २०१७ देखि २०२१ को बीचमा कर फाइल नगरेका १ लाख २५ हजारबारे यसैसाताबाट अनुसन्धान सुरु गरेको जनाइएको

सर्वेक्षणः उमेरका कारण बाइडेनको नेतृत्वमा मतदाताहरुको शंका, ट्रम्पलाई समर्थन

राष्ट्रपति जो बाइडेनको काम गराईको तरिकालाई कडा रूपमा अस्वीकार गर्ने मतदाताहरूको हिस्सा ४७ प्रतिशत पुगेको छ । राष्ट्रपति बाइडेनले आफ्नो नेतृत्वबारे आफ्नै पार्टी भित्रको शंका र व्यापक असन्तुष्टिलाई हटाउन संघर्ष

person holding white and red card
न्युयोर्कको क्वीन्समा एटीएम मेसिनबाट ६ सयको विवरण चोरेर रकम झिक्ने ५ जना फन्दामा

न्युयोर्कको क्वीन्समा एटीएम मेसिनबाट झण्डै ६ सयको विवरण चोरेर रकम झिक्ने ५ जना रोमानियन नागरिकहरू फन्दामा परेका छन् । उनीहरुले लाखौं डलर चोरेको संघीय अभियोजकहरूले बताएका छन् । एफबीआई, सेक्रेट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com