अन्तर्राष्ट्रिय

मस्कोमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या १३३, संदिग्ध ११ जना पक्राउ

मस्कोको एक लोकप्रिय कन्सर्ट स्थल परिसरमा शुक्रबार भएको आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुगेको छ । घटनामा संलग्न भएको आशंकामा ११ जनालाई पक्राउ गरिएको छ । घटनाको जिम्मेवारी आईसीसले लिएको

वेल्सकी राजकुमारी केट मिडलटनलाई क्यान्सर, प्रारम्भिक चरणको उपचार जारी

वेल्सकी राजकुमारी केट मिडलटनले आफूलाई क्यान्सर भएको र यसको उपचार भइरहेको बताएकी छन् । उपचार अझै प्रारम्भिक चरणमा छ। एक भिडियो कथनमा उनले भनिन्- यो केही अविश्वसनीय कठिन महिनाहरू पछि

मस्कोको कन्सर्ट हलमा भएको आक्रमणमा ४० जनाको मृत्यु, आईसीसले लियो आक्रमणको जिम्मा

मस्को नजिकैको एक लोकप्रिय कन्सर्ट स्थल परिसरमा शुक्रबार भएको आक्रमणको जिम्मेवारी आईसीसले लिएको । आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्। शुक्रबार टेलिग्राममा

Khasokhas
अमेरिकामा आज खोलिने मेगा मिलियन झण्डै १ बिलियन डलर, भोलि खोलिने पावरबल ७५० मिलियन

अमेरिकामा आज शुक्रबार खोलिने मेगा मिलियन ज्याकपट झण्डै १ बिलियन डलर अर्थात् ९७७ मिलियन डलर पुगेको छ । गत मंगलबार राति पाँचवटा सेतो बल र एउटा रातो मेगाबलसँग कुनै पनि

आईपीएलमा चेन्नईंको विजयी सुरुवात, पहिलो खेलमा आरसीबीलाई ६ विकेटले हरायो

डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले आईपीएल २०२४ मा विजयी सुरुवात गरेको छ । नयाँ कप्तान रुतुराज गायकवाडको नेतृत्वमा रहेको सीएसकेले सिजनको उद्घाटन खेलमा आरसीबीलाई ६ विकेटले हराएको हो । चेपौक

आईपीएल-२०२४ को उद्घाटन खेलमा आरसीबीले दियो सीएसकेलाई १७४ रनको लक्ष्य

आईपीएल सुरु भएको छ । आईपीएल २०२४ को उद्घाटन खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच भिडन्त भइरहेको छ । आरसीबी टोलीका कप्तान फाफ डु प्लेसिसले चेपौकमा चेन्नईविरुद्ध टस जितेर

रुतुराजलाई सजिलो छैन धोनीको विरासत सम्हाल्न, यस्ता छन् गायकवाडलाई पर्खिरहेका ५ चुनौती

आईपीएल २०२४ सुरु हुनुअघि चेन्नई सुपर किंग्सले एउटा ठूलो परिवर्तन गरेको छ । महेन्द्र सिंह धोनीको स्थानमा रुतुराज गायकवाड फ्रेन्चाइजको नयाँ कप्तान हुनेछन् । २७ वर्षीय रुतुराजले महाराष्ट्र प्रिमियर लिगको

भारतीय कांग्रेसका नेता भन्दैछन : चुनाव प्रचार गर्न पैसा भएन

सरकारले आफ्नो दलको बैङ्क खाता रोक्का गरेपछि आगामी महिना सुरु हुने आम चुनावमा प्रचारप्रसारका लागि भारतको विपक्षी दल भारतीय राष्ट्रिय काङ्ग्रेससँग पैसा नभएको यसका नेताहरूले बताएका छन् । कर विवरण

घर कब्जा गरेका सुकुम्बासीलाई घरवेटीले हटाउन सहज हुने बिल न्युयोर्क राज्य संसदमा

न्युयोर्कमा बढ्दो सुकुम्बासी समस्याको बारेमा व्यापाक समाचारहरु आएपछि केही सांसदहरूले यसबारे कदम चालेका छन् । जस अनुशार घर कब्जा गरेका सुकुम्बासीलाई घरवेटीले हटाउन सहज हुने बिल न्युयोर्क राज्य संसदमा पेश

भारतमा नयाँदिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

नयाँदिल्लीका मुख्यमन्त्री तथा आप पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाललाई अन्तःशुल्क नीति मामिलामा प्रवर्तन निर्देशनालय इडी ले गिरफ्तार गरेको छ । आप नेता तथा दिल्लीका मन्त्री आतिशीले केजरीवालको गिरफ्तारी खारेज गर्न

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com