नेपालबाहिरको नेपाल

रुसी सेनामा कार्यरत थप तीन नेपाली नागरिकको मृत्यु

रुसी सेनामा कार्यरत थप तीन नेपाली नागरिकको मृत्यु भएको छ । रुस-युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको हो । मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले राहदानी नं

न्युयोर्कमा काम गरिरहेको बेला भएको दुर्घटनामा सोलुका मिङ्मार लामा शेर्पाको निधन

न्युयोर्कमा काम गरिरहेको बेला भएको दुर्घटनामा सोलुका मिङ्मार लामा शेर्पाको निधन भएको छ । अमेरिकाको न्युयोर्क बस्दै आएका सोलु दुध कुण्डा ७ गार्मा लप्चेका शेर्पाको बिहिबार ५७ वर्षको उमेरमा निधन

न्युयोर्कको जेलमा अधिकारीले नेपालीको मृत्यु भएको कक्ष उचित समयमा जाँच नगरेको खुलासा

न्युयोर्कको जेलमा अक्टोबर ५ मा सम्भावित ओभरडोजका कारण नेपाली पुरुषको ज्यान गएको सेल जाँच गर्न एकजना जेलका अधिकारी असफल भएको प्रारम्भिक रिपोर्ट सार्वजनिक भएको छ । राइकर्स आइल्याण्ड जेलका सेलका

सन् १९९४ मा दोलखाबाट चोरिएको थियो न्युयोर्कमा सोमबार फिर्ता गरिएको भैरवको मुखुन्दो

नेपालबाट विभिन्न समयमा चोरिएर अमेरिका ल्याइएका चारवटा नेपाली मूर्तिहरु न्युयोर्कमा सोमबार आयोजित एक समारोहमा न्युयोर्कको म्याहटन डिस्ट्रिक्ट एटोर्नीको कार्यालयले न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासलाई हस्तान्तरण गरेको थियो । जसमा दुईवटा भैरवका

नेपालबाट चोरिएका ४ कलाकृति अमेरिकी सरकार र नेपाली महावणिज्यदूतावास न्युयोर्कको पहलमा फिर्ता

नेपालबाट विभिन्न समयमा चोरिएर अमेरिका ल्याइएका चारवटा नेपाली मूर्तिहरु आज आयोजित एक समारोहमा न्युयोर्कको म्याहटन डिस्ट्रिक्ट एटोर्नीको कार्यालयले न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासलाई हस्तान्तरण गरेको छ । १६औं र १७औँ शताब्दीका

बेलायत आएको चार दिनमै ३१ बर्षीया नेपाली विद्यार्थीको निधन

अध्ययनका लागि बेलायत आएको चार दिनमै नेपाली विद्यार्थीको निधन भएको छ । २९ नोभेम्बर बुधबार मात्र बेलायत आइपुगेकी कमला गुरुङको चारदिनमै असामयिक निधन भएको हो । ओरस्ते ४ बिरुवा स्याङ्जाकी

पोर्चुगलमा एउटै कोठामा बस्ने नेपालीले छुरा हान्दा घाइते धनबहादुर क्षेत्रीको निधन

(सावधान: समाचारमा प्रयोग भएको तस्वीरले तपाईलाई विचलित बनाउनसक्छ ।) पोर्चुगलमा एउटै कोठामा बस्ने नेपालीले छुरा हान्दा घाइते धन बहादुर क्षेत्रीको निधन भएको छ । पर्वत खौला लाकुरी स्थायी घर घएका

न्युजर्सीमा गाडीको ठक्करबाट छत्र बहादुर नेवारको मृत्युबारे कानुनी प्रकृयाका लागि पहल

न्युजर्सीमा गाडीको ठक्करबाट ५४ बर्षीय नेपाली छत्र बहादुर नेवारको मृत्यु भएको विषयमा कानुनी प्रकृयाका लागि पहल सुरु गरिएको छ । रामेछापको दोरम्बा स्थायी घर भएका नेवारको गत बुधबार गाडीको ठक्करबाट

दलाललाई मोटो रकम बुझाएर विना भिसा अमेरिका आएका सुवास श्रेष्ठको हिराशतमा रहस्यमय मृत्यु

दलाललाई मोटो रकम बुझाएर विना भिसा अमेरिका आएका ३४ बर्षका नेपाली सुवास श्रेष्ठको अध्यागमन हिराशतमा रहस्यमय मृत्यु भएको छ । टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा आइसको हिराशतमा रहेका श्रेष्ठको

जीवा लामिछाने सम्मिलित जर्मनीको ट्रिप ईन होटल समूहबाट भूकम्पपछिको राहतमा २० लाख रुपैया

जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्प भूकम्प प्रभावित क्षेत्रमा आकस्मिक उद्धार तथा राहतकालागि ट्रिप ईन होटेल समूह जर्मनीका तर्फबाट २० लाख रुपैयाको आर्थिक सहयोग उपलब्ध गराइने भएको छ । एनआरएनएका पूर्व

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com