नेपालबाहिरको नेपाल

न्युयोर्कका नेपाली उबर चालकले पाए साढे १४ लाख डलर क्षतिपूर्ति

न्युयोर्कका नेपाली उबर चालकले सन् २०१५ मा भएको एउटा दुर्घटनामा साढे १४ लाख डलर क्षतिपूर्ति पाएका छन् । झण्डै साढे ८ बर्षसम्मको कानूनी लडाईपछि उनले क्षतिपूर्ति पाउन सफल भएका हुन्

person sitting while using laptop computer and green stethoscope near
‘नेपाली डाक्टरले परीक्षामा दिएका गलत जवाफ समेत अस्वभाविक रुपमा मेल खाए’: युएसएमएलई

नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले अदालतमा पेश गरेको जवाफमा युएसएमएलई परीक्षामा नेपाली डाक्टरहरुले दिएको गलत जवाफ समेत एकअर्कासँग उल्लेख्य रुपमा मिलेको दावी गरिएको छ । २०२२ को स्टेप १ परीक्षा

brown wooden tool on white surface
अमेरिकामा नेपाली डाक्टरको युएसएमएलई स्कोर रद्दबारेको अदालती सुनुवाई बुधबार ११ बजे

नेपाली डाक्टरको युएसएमएलई स्कोर रद्दबारे अमेरिकाको वासिंटन डिसीमा चलिरहेको मुद्दामा पहिलो सुनुवाई बुधबार विहान ११ बजे हुने भएको छ । दुबै पक्षलाई विहान अदालतमा न्यायाधिस क्रिस्टोफर कुपरको सामुन्ने भौतिक रुपमा

नेपाली डाक्टरको युएसएमएलई स्कोर रद्द गर्नुपर्नाको कारणसहित ५७ पेजको तर्क अमेरिकी अदालतमा पेश

नेपाली डाक्टरको युएसएमएलई स्कोर रद्दबारे अमेरिकाको वासिंटन डिसीमा चलिरहेको मुद्दामा प्रतिवादी नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले स्कोर रद्द गर्नुपर्नाको कारण दावी गर्दै ५७ पेजको तर्क अदालतमा पेश गरेको छ ।

राहदानी बनाउन नपाउँदा पोर्चुगलका नेपाली समस्यामा

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका नेपालीले राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउन नपाउँदा समस्यामा परेका छन् । विभिन्न मुलुक हुँदै पोर्चुगल आएका नेपालीले नयाँ राहदानी बनाउन र नवीकरण गर्न बनाउन

नेपाली नर्स इनु योल्मो न्युयोर्कमा क्यान्सरले सिकिस्त, म्यानहटनको अस्पतालमा भेन्टिलेटरमा

झण्डै ६ महिना अगाडि अमेरिका आएकी २७ बर्षीया नेपाल नर्स इनु योल्मो न्युयोर्कमा क्यान्सरले सिकिस्त भएकी छिन् । उनलाई अहिले न्युयोर्क म्यानहटनको माउन्ट साइनाई अस्पतालमा भेन्टिलेटरमा राखिएको छ । नेपालको

क्यानडामा दुर्घटनामा २ विद्यार्थीको मृत्युपछि मधु थापा मगरविरुद्ध आधादर्जन गम्भिर अभियोग

क्यानडामा भएको दुर्घटनामा २ विद्यार्थीको मृत्युपछि प्रहरीले गाडी चालक मधु थापा मगरविरुद्ध आधादर्जन अभियोग लगाएको छ । मंगलबार बिहान मिडलसेक्स सेन्टरमा तीनवटा गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएपछि २६

अमेरिकी सिनेटर चक शुमर समक्ष युएसएमएलईले नेपाली डाक्टरको स्कोर रद्द गरेको गुनासो

अमेरिकामा रेसिडेन्सी गर्न आउन चाहने र आइसकेका नेपाली डाक्टरहरुको युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ एग्जामिनेशन युएसएमएलई स्कोर रद्द गरिएकोबारे सिनेटमा बहुमतप्राप्त दलका नेता तथा बरिष्ठ सिनेटर चक शुमरको ध्यानाकर्षण गराइएको छ

समुदायका समस्याबारे सिनेटमा बहुमतदलका नेता चक शुमरसँग न्युयोर्कका नेपालीको छलफल

सिनेटमा बहुमत दलका नेता न्युयोर्कका सिनेटर चक शुमरसँग न्युयोर्कको नेपाली समुदायका प्रतिनिधिहरुले नेपाली आप्रवासी समुदायका समस्याबारे छलफल गरेका छन् । आज न्युयोर्क सिटीमा रहेको चक शुमरको कार्यालयमा भएको राउण्डटेबल छलफलमा

क्यानडाको ओन्टारियोमा भएको दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु, शव नेपाल फर्काउने तयारी

क्यानडाको ओन्टारियो स्थीत लण्डन सहरमा मंगलबार भएको गाडी दुर्घटनामा दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको छ । क्यानडामा रहेको नेपाली दूतावासले ओन्टारियोमा भएको दुर्घटनामा २ जना नेपाली बिद्यार्थीहरूको दुःखद निधन भएको

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com