नेपालबाहिरको नेपाल

‘सांस्कृतिक सेतु’ बन्दै कोलकाताका नेपाली भाषी

भारतको पश्चिम बङ्गालको कोलकातामा गहना चम्काउने ‘मेटलफिनिसर’ व्यवसाय गर्दै आएका भीमबहादुर श्रेष्ठले यतै मूल कर्मथलो बनाएको चार दसक बितिसकेको छ । उहाँले भन्नुभयो, “सानैदेखि यता आइयो । केही वर्ष निजी

न्युयोर्कमा केही दिनमै २ पटक गाडी तोडफोड हुनुको कारण ‘नेपाल’ लेखेको नम्बरप्लेट हुनसक्ने गौलीको आशंका

न्युयोर्कको क्वीन्समा केही दिनको अन्तरालमा आफ्नो गाडी २ पटक तोडफोड गरिएको उल्लेख गर्दै अमेरिकी सेनाका भेट्रान रञ्जित गौलीले गाडीको नम्बर प्लेट नेपाल सेभेन राखिएका कारण आक्रमण भएको हुनसक्ने आशंका गरेका

मिस नेपाल नर्थ अमेरिकाको ताज जुबली शेर्पालाई, मिस नेपाल २०२४ मा सिधा प्रवेश पाउने

मिस नेपाल नर्थ अमेरिका २०२३ को ताज जुबली शेर्पाले पहिरिन सफल भएकी छिन् । शनिबार न्युयोर्क सिटीमा आयोजित प्रतियोगितामा अरु १७ जनालाई पछि पार्दै उनी मिस नेपाल नर्थ अमेरिका २०२३

अध्ययनका लागि अमेरिका आएका २६ बर्षीय उज्जवल थापाको सपना समाप्त, शव नेपाल पठाइदै

अध्ययनका लागि अमेरिका आएका २६ बर्षीय उज्जवल थापाको मृत्युपछि शव नेपाल पठाइने भएको छ । उनको शव भोलि कतार एयरवेजमार्फत फिलाडेल्फियाको एयरपोर्टबाट नेपाल फिर्ता पठाउने तयारी भइरहेको मेरिल्याण्डका लागि नेपाली

नेपाली अमेरिकन ७५ हजार, विगत ७ बर्षमा तेब्बर, एकदशकमा चारगुणा बृद्धि

अहिलेसम्म  अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या झण्डै ७५ हजार पुगेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । जसमध्ये झण्डै १५ प्रतिशत न्युयोर्क निवासी रहेका छन् । अर्थात् न्युयोर्क

न्युयोर्कमा छुरा प्रहारबाट सख्त घाइते उबर/लिफ्ट चालक यादव ढुंगेलको सहयोगका लागि गोफण्डमी

न्युयोर्क सिटीमा गत साता छुरा प्रहारबाट सख्त घाइते ३६ बर्षका लिफ्ट तथा उबर चालक यादव कुमार ढुंगेलको सहयोगका लागि गोफण्डमीमा आर्थिक अभियान सुरु गरिएको छ । राजेश भनेर समेत चिनिने

१० बर्षपछि लस एन्जलसमा आइतबार गायक राजु लामाको कन्सर्ट हुँदै, नेपालीहरु उत्साहित

१० बर्षपछि लस एन्जलसमा गायक राजु लामाको कन्सर्ट हुने भएको छ । जुलाई २३ आइतबार बेष्टमिनिष्टर क्यालिफोर्नियामा रहेको मुनलाइट बैंकटमा हुने लाइभ कन्सर्टका लागि सबै तयारी पूरा भइसकेको आयोजकमध्येका एक

गुल्मी समाज पोर्चुगलको अध्यक्षमा अमृत रिजाल, यस्तो छ बाँकी टिम

गुल्मी समाज पोर्चुगलको दोश्रो अधिवेशनले अध्यक्षमा अमृत रिजाललाई निर्विरोध निर्वाचित गरेको छ । लिस्बन आन्जुस स्थित जुजु रेस्टुरेन्टको सभा हलमा आइतबार सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा प्रकाश पाण्डेय र उपाध्यक्षहरुमा मोहन

बेलायतमा डाइभिङको राष्ट्रिय प्रतिस्पर्धामा नेपाली मूलका ८ वर्षीय सेबास्टियन कारञ्जित छनोट

बेलायतमा ‘डाइभिङ’ (गोताखोरी) को राष्ट्रिय स्तरको प्रतिस्पर्धामा नेपाली मूलका एक बालकले भाग लिने भएका छन्। मिडल्याण्डको लेष्टरशायरमा बस्दै आएका ‘एनएचएचएस’ नर्थ वेष्ट एङ्लिया क्षेत्र उपमहाप्रबन्धक प्रदिप कारञ्जितका ८ वर्षीय छोरा

न्युयोर्कमा छुरा प्रहारबाट सख्त घाइते हुने उबर चालक ३६ बर्षका यादव कुमार ढुंगेल

मंगलबार न्युयोर्क सिटीको एफडीआर ड्राइभमा छुरा प्रहारबाट सख्त घाइते हुने ३६ बर्षका यादव कुमार ढुंगेल रहेको जनाइएको छ । सख्त घाइते ढुंगेलको आईसीयुमा उपचार भइरहेको छ । उनको शल्यकृया गरिएको

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com