नेपालबाहिरको नेपाल

लन्डन प्लमस्टिडबाट २४ वर्षीय निभान मगर बेपत्ता, खोजीमा सघाउन अपिल

लन्डन प्लमस्टिडमा बस्दै आएका एक नेपाली युवक तीन दिनदेखि बेपत्ता भएका छन्। २४ वर्षीय निभान मगर गत सेप्टेम्बर १८ सोमबारदेखि सम्पर्कविहिन बनेको परिवारले जनाएको छ। पछिल्लोपटक सोमबार प्लमस्टिडमा देखिएका उनी

‘अमेरिकामा बस्ने नेपाली नकारात्मक सोंचका हुन्छन् भन्ने धारणामा आमूल परिवर्तन आयो’ – प्रचण्ड

तपाइँहरुले अमेरिकामा नेपालको बारेमा र नेपालको विकासको बारेमा कुन मोडेलबाट कसरी सहयोग गर्न सकिन्छ भन्ने विभिन्न क्षेत्रहरुबाट तपाइँहरुले गरिराखेको प्रयास सराहनीय छ । म नेपाल सरकारको तर्फबाट तपाइँहरुको कामको प्रशंसा

नेपालद्वारा वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सनसम्बन्धी सम्झौतामा हस्ताक्षर

नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आउनुभएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको

नेपालका प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्रीबीच राष्ट्र सङ्घको मुख्यालयमा भेट

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र सङ्घको मुख्यालयमा बुधबार भेटघाट भएको छ । प्रधानमन्त्री दाहाल र

परराष्ट्रमन्त्री साउद र राष्ट्रसङ्घका उपमहासचिवबीच भेट, के भयो कुराकानी ?

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क आउनुभएका परराष्ट्रमन्त्री एनपी साउद र राजनीति तथा शान्ति स्थापना मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव रोजम्यारी डि कार्लोबीच भेटघाट भएको छ । आइतबार सम्पन्न सो भेटको

टेक्सासको कोठामा मृत्यु भएको पाँचौं दिनमा भेटिएको थियो आशिष भट्टको शव, नेपाल पठाउन असम्भव

अमेरिकाको टेक्सासमा निधन भएका नेपाली मूलका २७ बर्षिय आशिष भट्टको शव नेपाल पठाउन नसकिने भएको छ । प्रहरी रिपोर्टलाई उद्धृत गर्दै इनेप्लिजमा प्रकाशित समाचार अनुशार मृत्यु भएको ४ दिनपछिमात्र भट्टको

नेपाली समुदायको सम्मानमा सेप्टेम्बर २० मा न्युयोर्क सिटीका मेयरले नेपालको झण्डा फहराउने

न्युयोर्क सिटीका मेयर एरिक आडम्सले नेपाली समुदायको सम्मानमा न्युयोर्क सिटीको म्यानहटनमा नेपालको झण्डा फहराउने भएका छन् । सेप्टेम्बर २० मा हुने एक विशेष कार्यक्रमका बीच मेयर आडम्सले नेपालको झण्डा फहराउने

नेपाली महावाणिज्यदूतावास न्युयोर्क अब नयाँ लोकेशनमा

नेपाली महावाणिज्यदूतावास न्युयोर्क नयाँ लोकेशनमा सरेको छ । महावाणिज्यदूतावासको २१६ इस्ट ४९ स्ट्रीटको चौथो तल्लाबाट संचालित कार्यालय अब २२८ इस्ट ४५ स्ट्रीटको चौथो तलाइको सुइट ४०० मा सरेको छ ।

अमेरिकामा रहेको फाउण्डेशनले दियो छक्का प्रहार गरेका नेपाली क्रिकेटरलाई एक-एक लाख पुरस्कार

अमेरिकामा रहेको इन्स्पायर नोबल फाउण्डेशनले भारतविरुद्ध छक्का प्रहार गरेका नेपाली क्रिकेटरलाई पुरस्कार रकम प्रदान गरेको छ । त्रिपुरेस्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चको कार्यालयमा आयोजित कार्यक्रममा फाउण्डेशनले क्रिकेटर सोमपाल कामी र

कोभिड महामारीले रोकिएको पारो-काठमाडौँ उडान भदौं ३० गतेदेखि पुनः सुरु हुने

भुटानको पहिलो निजी एयरलाइन्स, ‘भुटान एयरलाइन्स’ ले आगामी भदौ ३० देखि काठमाडौँ गन्तव्यमा पुनः उडान सुरु गर्ने भएको छ । उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेसनल

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com