हाम्रो नेपाल, राम्रो नेपाल

दिपावलीमा प्रयोग गरौं नेपालमै बनेका पाला, यसरी बनाइदैछ पाला (फोटो फिचर)

हिन्दू नेपालीको दोस्रो ठूलो चाड तिहार आउन केहि दिनमात्र बाँकी छ । तिहार नजिकिँदै गर्दा भक्तपुरका प्रजापति समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याई छ । बोलाछें, ठीमि, ब्यासी, पोटरी स्क्वायरलगातका स्थानमा

फूलै फूलको मौषम (फोटो फिचर )

नेपालका तिहार सुरुहुँदै गर्दा घर आँगनमा ढकमक्क फूलहरु फूल्न थालेका छन् । सयपत्री, गोदावरी र मखमलीले घरआँगनको रौनकनै अर्कै बनाएको छ । खसोखासका लागि दीपेन्द्र ढुंगानाले ललितपुरको पुष्पमेलामा गएर खिचेका

तिहारै आयो, फूल्यो मखमली ……

भक्तपुरको सुर्यविनायकबाट करिब ६ किलोमिटरको दूरि पार गरेपछि ‘गुण्डु’ गाउँ आउँछ । गुण्डु नाम सुन्नेबित्तिकै जो कोहीलाई पनि तिहारको झल्को आउँछ । कारण, यहाँका अधिकांश स्थानीयको रोजिरोटी नै फूल उत्पादन

सातवटा तीर्थस्थलको एकै ठाउँबाट दर्शन सकिने स्वर्गाश्रम

म्यादीको बेनी नगरपालिका–३ भकिम्लीको स्वर्गाश्रमबाट म्याग्दी र मुस्ताङका सातवटा तीर्थस्थलको दर्शन गर्न सकिने नयाँ तथ्य फेला परेको छ । प्राचीनकालदेखि नै ऋषि महर्षि र विद्वान् विदूषीको तपस्थली रहँदै आएको स्वर्गाश्रमबाट

१० सुन्दर तस्वीर जसले तपाईलाई ‘कहिले मुक्तिनाथ जाउँ’ बनाउनेछ

खसोखासका लागि दीपेन्द्र ढुंगानाले मुक्तिनाथमा पुगेर केही आकर्षक तस्वीरहरु खिचेका छन् । पुरातात्वीक गाउँहरु, त्यहाँको जनजीवन, निलगिरी र धौलागिरी हिमाल लगायतका दृश्यले तपाईलाई ‘कहिले मुक्तिनाथ जाउँ’ बनाउनेछ । प्रस्तुत छ

रुपन्देहीको सैनामैनामा फूलखेती

– युवराज पाण्डे रुपन्देहीको सैनामैना नगरपालिकामा अतिथिलाई लगाउने खाँदा विस्थापित गर्न फूलखेती शुरु गरिएको छ । खासगरी नगरपालिकाको विभिन्न वडामा रहेका आमा समूहले आयआर्जनका लागि फूलखेती शुरु गरेपछि नयाँ अनुभव

लोप हुने खतरामा ऐतिहासिक सराय नाच

– हुमाकान्त पोखरेल पछिल्लो समय सराय नाच लोप हुने खतरामा परेको छ । नयाँ पुस्ताले अनुसरण गर्न नसक्दा ऐतिहासिक सराय नाच लोप हुने खतरामा परेको हो । गुल्मी, अर्घाखाँची, प्युठान,

जलकुम्भीझारले कुरुप फेवाताल

सरसफाइका कारण जलकुम्भीझारले कुरुप अवस्थामा पुञ्याएको पोखराको फेवाताल । झारको कारण पर्यटकहरुले सहज रुपमा डुङ्गा चलाउन नसक्ने भएका छन भने फेवातालको सुन्दरतामा पनि कमी आएको छ । तस्वीर ः प्रदीपराज

चिनियाँ राष्ट्रपतिको स्वागतमा यसरी सिँगारिँदै छ काठमाडौँ

दशैँको बिदामा राजधानी काठमाडौँका सडक सुनसान प्रायः छन् । अरु बेला भीडभाडले आवागमनमा असर पर्ने उपत्यकाको सडकमा अहिले असाध्यै कम सवारी गुडिरहेका छन् । निजी सवारीसाधन अलिक बढी चलेका भए

दशैँको सट्टा घटस्थापनादेखि नवमीसम्म सिकाली जात्रा मनाउँदै खोकनाबासी (फोटो फिचर)

– दिपेन्द्र ढुंगाना नेपालीको घरघरमा बडा दशैँको रौनक छाएको छ । अधिकांश व्यक्ति र समुदाय टीकाको प्रतीक्षामा छन् तर उपत्यकाभित्रकै एउटा सिङ्गो गाउँमा न जमरा राखिएको छ न त बडादशैँको

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com