हाम्रो नेपाल, राम्रो नेपाल

नयाँ वर्षमा घुम्न यता जाने कि !

नयाँ वर्षमा तपाईं काठमाडौं बाहिर जाने समय छैन वा उपत्यका भित्रै कतै घुम्न जाने सोचमा हुनुहुन्छ भने यी ठाँउमा जानुहाेस् । बसन्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र,भक्तपुतर दरबार क्षेत्र ,ठमेलको शोप्न बगैचा , पशुपती नाथ, शोयम्भुनाथ स्तुपा बौद्ध स्तुपा / ललितपुरको खोकना अादि ।  यि ठाउँहरु इतिहास बोकेका पुराना ठाँउहरु हुन जुन  क्षेत्रमा तपाईं आफ्नो पुरा …

यस्ता बन्दैछन् भूकम्पबाट ध्वस्त उपत्यकाका सम्पदा

-दीपेन्द्र ढुंगाना (सबै तस्विर) भूकम्पबाट ध्वस्त काठमाडौं, भक्तपुर र ललितपुर दरबार क्षेत्रका केही सांस्कृतिक सम्पदाहको पुननिर्माण सकिएको छ भने केहीको अझै हुँदैछ । पुननिर्माणको कार्य जारी रहँदा सांस्कृतिक सम्पदाहरु पुरानै लयमा फर्कन लागेको अनुभव हुन्छ । वैशाख १२ को भूकम्प र वैशाख २९ को परकम्पले उपत्यकामा मात्र सात सय २१ सम्पदा पूर्ण वा आंशिक रूपले …

जब सन्ध्या हुन्छ……

-किशोर पन्थी (सबै तस्विर) सूर्यास्त हुनेबेलामा भक्तपुरको सल्लाघारीबाट देखिएको दृश्य ।   काका कौवा : सूर्यास्तको बेलामा काठमाडौंको दरवारमा उडेका विभिन्न रंगका कागहरु । भंगेरा र भंगेरी : साँझको बेलामा बुढानिलकण्ठमा बिजुलीको तारमा बसेका भंगेरा र भंगेरी । सूर्यास्त भइसकेपछि भक्तपुरको दरवार स्क्यावरनेरबाट देखिएको दृश्य ।

हिन्दु र बौद्ध धर्मालम्बीका साझा देवताको रथयात्रा आज समापान

– दीपेन्द्र ढुंगाना (सबै तस्विर) काठमाडौँवासी हिन्दु र बौद्ध दुवै सम्प्रदायले साझा देवताको रुपमा पूज्दै आएको सेतो मच्छिन्द्रनाथको रथयात्राको आज समापनको दिन हो ।   सेतो मच्छिन्द्रनाथलाई हिन्दुको शैव सम्प्रदायले शिव, शाक्त सम्प्रदायले शक्ति र बौद्ध अन्तर्गत महायान तथा बज्रयान सम्प्रदायले आर्यअवलोकितेश्वरका रूपमा पुज्ने परम्परा छ । पहिलो दिन काठमाडौँको दरबारमार्ग नजिकै रहेको तीनधारा पाठशाला …

पाइलाको छाप पछ्याउँदै खोज्नुपर्छ बाटो:सगरमाथा आरोहण

सोलुखुम्बु। विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो कस्तो होला ? ‘फराकिलो, चौडा, ढुङ्गा बिछ््याइएको, अझ समाएर हिँड्नका लागि ठाउँठाउँमा फलामको रेलिङ, अनि सङ्केत चिन्ह् रु’ अधिकांशले यस्तै सोच्ने गर्दछन् । तर सगरमाथा जाने बाटो भने ठीक यसको उल्टो छ । खुम्जुङ गाविसको लबुचेदेखि गोरप्सेप हुँदै सगरमाथा आधार शिविरसम्म पुग्न अघिल्लो पदयात्रीको पाइला पहिल्याएको भरमा पुग्नुपर्छ …

होली र सेल्फी

यतिबेला सामाजिक सञ्जाल होली मनाएका तस्विरले रंगिएका छन् । होलीका सेल्फीले फेसबुक रंगाउनेमा युवा जमात अगाडि छ । अचेल जमाना जो सेल्फीको छ । खसोखासका नेपाल फोटोग्राफर दिपेन्द्र ढुंगानाले खिचेका होलीका केही तस्विरहरु । होली नेपालीहरूको प्रमुख चाड मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पुर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । …

रंगहरुको पर्व होली धुमधामका साथ मनाईदै ( फाेटाे फीचर)

रंगहरुको पर्व होली आज उपत्यकासहित पहाडी क्षेत्रमा धुमधामका साथ मनाईंदैछ । तराईमा भने  भोलि मनाईन्छ । असत्यमाथि सत्यको जीत तथा वसन्त ऋतुको आगमनको उल्लाससंगै फागु पूर्णिमा मनाउने गरिएको हो । आजदेखि वसन्त ऋतु सुरु भएको मानिन्छ । यस्तै सत्ययुगमा भगवान विष्णुका भक्त प्रह्लादलाई मार्न लाग्दा होलिका आफै जलेर नष्ट भएको भन्ने धार्मिक विश्वास पनि छ …

दर्शन गरौं भालेश्वर महादेव

-दीपेन्द्र ढुंगाना (तस्विर सहित) काठमाडौं नजिकै तपाईहरु नपुगेका कैयन ठाउँहरु हुनसक्छन्, जुन धार्मिक र पर्यटकीय दुबै दृष्टिकोणले महत्वपूर्ण छन् । काठमाडौंको कलंकीबाट १५ किलोमिटर दुरीमा र समुन्द्री सतहबाट २५५१ मिटरको उचाईमा रहेको भालेश्वर महादेव मन्दिर यस्तै एउटा स्थान हो । केबलकारमार्फत पनि पुग्नसकिने यो क्षेत्र धार्मिक दृष्टिकोणले त महत्वपूर्ण छँदैछ, पर्यटकीय दृष्टिकोणले पनि अत्यन्तै सुन्दर …

जाने होइन त घलेगाउँ ?

-बेलिना थापा लमजुङ । घलेगाउँकी सीता गुरुङ (३१) लाई हिजोआज पाहुना स्वागत गर्न भ्याईनभ्याई छ । एक वर्षदेखी होम स्टे संचालन गर्दै आएकीे सीता अहिले पर्यटक आउने मौसम भएकोले व्यस्तता बढेको बताउँछिन् । फागुनमा मात्रै करिब डेढ सय पर्यटकहरुलाई घरमा बस्ने व्यवस्था मिलाएकी सीता यो कामले आनन्द दिएको बताउँछिन् । भन्छिन्, ‘पर्यटकको स्वागत गर्दा खुशी …

 

Like us on Facebook
Close
Please Like us
By clicking any of these buttons you can like us.
error: Content is protected !!