नसुनिएका आवाज

एचआईभी सङ्क्रमितको पीडा : खालीपेटमा औषधि

पौष्टिक आहारको कमीले एचआईभी सङ्क्रमित महिला झन्झन् कमजोर हुँदै गएका छन् । गरिबीका कारण सङ्क्रमितले प्रयोग गर्ने औषधि एआरभी खानसमेत उनीहरूलाई मुस्किल पर्न थालेको छ । प्रकाश सिंह बाह्रबिस– ७ सिगाडा बस्ने लालीदेवी साउदले पेटभरि खान नपाएको महिनौँ भयो । उनले दैनिक ज्याला–मजदुरी गरेर बिहान–बेलुकीको छाक टार्दै आएकी छिन् । साउद भन्छिन्, ‘एचआईभी/ एड्सले श्रीमान्को …

नेपालमा अब कस्ता मान्छे बाँच्न सक्छन् ?

देवप्रकाश त्रिपाठी पूर्ण इमानदार, योग्य, क्षमतावान, निश्चित मूल्यमान्यतासहितको निष्ठापूर्ण जीवन बाँच्न चाहनेहरूका निम्ति नेपाल उपयुक्त भूमि बनिरहेको छैन । डार्बिनको सिद्धान्तअनुसार वातवारणअनुसार आफूलाई ‘फिट’ गर्दै जाने हो भने हामी सबैले इमान, जमान, नैतिकता, धर्म र विवेक परित्याग गर्नुपर्ने हुन्छ । जो निष्ठाको जीवन बाँच्न चाहन्छन् तिनले दिनमा कैयनपटक मर्नुपर्ने अवस्था छ । महान् वैज्ञानिक डार्बिनको …

डोल्पा पठाइएको १२ सय क्वीन्टल चामल बिचबाटोमै अलपत्र

  रामचन्द्र न्यौपाने/डोल्पाका लागी पठाईएको अनुदानको १२ सय क्विन्टल चामल रुकुम–डोल्पाको सिमावर्ती क्षेत्र त्रिबेणी बजारमा अलपत्र परेको छ । ढुवानीको जिम्मा पाएको इन्द्रजित कन्ट्रक्सनले ढिलाई गरेपछि चामल अलपत्र परेको हो । खच्चड व्यवसायीले निर्माणाधिन जाजरकोट–डोल्पा सडकखण्डको असहज अवस्था देखाउादै ढुवानी भडा बढाएपछि समस्या उत्पन्न भएको हो । व्यवसायीले डोल्पा लैजाने सम्पुर्ण सामानहरुको ढुवानी रकममा ५ …

दाइजोमा जाँचिने बुहारीको योग्यता

मंसिर पहिलो साता धुमधामसँग छिमेकी दिदीको बिहे भयो । दिदीले भर्खर स्नातक सकेकी थिइन् भने भिनाजु गैरसरकारी संस्थाका जागिरे । दुवैको जन्मथलो उपत्यकाबाहिर भए पनि बिहे काठमाडौंको कुनै एक पार्टी प्यालेसबाट धुमधामसँग भयो । बोलाउनै पर्ने र बोलाउन मिल्नेसम्मका साथीभाइ भिनाजुका तर्फबाट जन्ती लिएर आएका थिए, दिदीका आफन्त पनि कम देखिएनन् । पार्टी प्यालेसमा खचाखच थिए बिहेका सहभागी । बेहुलाले …

पुरुषको नाम, भरिया महिला !

विवाह, ब्रतबन्धलगायतका कार्यक्रममा गरिने औपचारिक निमन्त्रणामा महिलाको नामै हुँदैन । तर पनि ‘सपरिवार’ लेखेको भरमा पुरुषको भरिया भएर कार्यक्रममा पुग्न बाध्य छन् महिला ।  कुमार लुइटेल आँगनको एकापट्टि मण्डप थियो । अर्कोपट्टि खाना खुवाउने क्याटरिङ सेवा । ब्यान्ड बाजाका मुख्य गायक नयाँ र पुराना हिन्दी–नेपाली गीत गाउँदै थिए । विवाहको तामझाम निकै भव्य देखिन्थ्यो । …

नेपाली ड्राइभरकाे पीडा : पेप्सी खाएर फालेको बाेतलमा पानी पिउँथ्यौँ

झापाका राकेश पाण्डे कृषि फाम बेचेर विदेश जाने निधो गरेँ । कुखुरा र माछा पालन गर्दै आएका पाण्डेको व्यावसाय भने जस्तो हुन नसकेपछि यस्तो निधो गरेका हुन् ।  नेपालमा भन्दा विदेशमा ड्राइभर पेशामा धेरै राम्रो कमाई हुन्छ, भन्ने सुनेका उनले कृषि व्यावसाय छोडेर साउदीमा पुगेँको सुनाउँदै भने ‘कुखुरा फाम खोल्नुभन्दा पहिले डा«इभर पेशामा थिए । …

दैनिक दुर्दिन

बिहान चार–पाँच बजेदेखि राति दश–एघार बजेसम्म कडा काममा जोतिने बाजुरा, हुम्ला र मुगुका महिला नमरेसम्म कामले नछाड्ने बताउँछन्। मीना शर्मा काखमा दूधे बालक, पिठ्यूँमा मलले भरिएको डोको। सकी–नसकी हिंडिरहेकी मुगुको ह्याङ्गलु–६ की कल्पना सञ्जालले सुत्केरी भएको १०औं दिनबाट काम गर्न थालेको बताउँदै भनिन्, “अहिले त बच्चा पनि ६ महीनाको भइहाल्यो।” १४ कात्तिकको त्यो दिउँसो २५ …

विमानस्थल सुरक्षा भगवान् भरोसा

थरिथरिका भिआइपी, तिनलाई भेट्नेको थामिनसक्नु भीड। न त भिआइपीमाथि शंका गर्न मिल्ने, न भेट्न आउनेलाई रोकटोक गर्न सकिने। नेपालगन्ज विमानस्थलको सुरक्षा जिम्मेवारी समालेका सई पे्रमबहादुर भण्डारीका लागि सबैभन्दा ठूलो चुनौती यही हो। उनको विचारमा सुरक्षामामिलामा सबैभन्दा जोखिमपूर्ण स्थान नै भिआइपी कक्ष बनेको छ।  मध्य तथा सुदूरपश्चिमको सबैभन्दा व्यस्त नेपालगन्ज विमानस्थलमा सई थापाले भनेझैं भिआइपी व्यवस्थापन …

छोरीलाई गर्भमै थुनछेक

छोरीलाई ‘गर्भमै सफाया गर्न’ महिलामाथि यतिबिघ्न ज्यादती हुन्छ कि झापाकी एक महिलाले १८ वर्षमा २७ पटक गर्भपतन गराउनुपरेको छ ।  अम्बिका भण्डारी भद्रपुर नगरपालिका– ९ की धनाढ्य घरानाकी एक बुहारी देवीमाया न्यौपानेले दुई छोरीपछि गएको असोज २५ गते तेस्रो सन्तानको रूपमा छोरो जन्माइन् । ‘अंश खाने र वंश बढाउने’ नाममा सासू र पतिले दिएको चर्को …

सरकारलाई सर्वोच्चको परमादेश:बेपत्ताको अंश नामसारीको कानुन बनाऊ

सर्वोच्च अदालतले बेपत्ताको अंश परिवारका व्यक्तिका नाममा सार्ने व्यवस्थाका लागि कानुन बनाउन बुधबार सरकारलाई परमादेश दिएको छ । सर्वोच्चले बेपत्ता व्यक्ति कानुनतः बाह्र बर्षसम्म नफर्केमा हकवालाले अंश बाँडीचुडी खाने व्यवस्था गर्न पनि परमादेश दिएको छ । सर्वोच्चका न्यायाधीश ओमप्रकास मिश्र र केदार चालिसेको संयुक्त इजलासले पीडितको हकमा उक्त बाध्यकारी परमादेश जारी गरेको हो । अन्तरिम …




Like us on Facebook
Close
Please Like us
By clicking any of these buttons you can like us.