नसुनिएका आवाज

बाढी, पहिरो र डुबानबाट ९० हजार घरपरिवार प्रभावित : रेडक्रस

मनसुन शुरु भएपछि बाढी, पहिरो तथा डुबानबाट देशका विभिन्न जिल्लाका ९० हजार परिवारका करीब चार लाख ५२ हजार मानिस प्रभावित भएको मानवीय संस्था नेपाल रेडक्रस सोसाइटीले प्रारम्भिक अनुमान लगाएको छ

 चेलीबेटी बेचबिखनकाे आरोपमा जेल सजाय सुनाइएका २०० छुटे !

चेलीबेटी बेचबिखन गरेको आरोपमा जिल्ला अदालत नुवाकोटबाट ३७ वर्ष जेल सजाय सुनाइएका दुप्चेश्वर–१ का वडाध्यक्ष सुनबहादुर तामाङलाई उच्च अदालत पाटनले सफाइ दिएको छ। दुई सयभन्दा बढी चेलीबेटी बेचबिखनको आरोप लागेका

नेपालीलाई खतराको सूचीबाट ९ राष्ट्रमिलेर जोगाए

नेपालको विश्वसम्पदा क्षेत्रप्रति चासो देखाउँदै विश्वका नौ राष्ट्रले नेपालको सम्पदा खतराको सूचीमा पर्नबाट जोगाइदिएका छन् । सहयोगी मुलुकहरु हुन्– चीन, इन्डोनेशिया, जिम्वावे, कतार, तान्जानिया, ब्राजिल ग्वाटेमाला, क्युवा र अंगोला ।

अन्तराष्ट्रिय कानुनको धज्जी उडाउँदै भारतले दशगजा मै बसाल्यो बस्ती !

सिरहाको लहानदेखि करिब १८ किलोमिटर दक्षिणतर्फ व्यापारिक नाका ठाडीसँग जोडिएको दसगजा क्षेत्रभित्रै भारतीय पक्षले नियमविपरीत वर्षौंदेखि भन्सार कार्यालय सञ्चालन गर्दै आएको छ । यहाँ दसगजाभित्रै बस्ती समेत बसाइएको छ ।

चन्द्रागिरी हिल्सलाई २० लाख जरिवाना

बन तथा वातावरण मन्त्रालयले चन्द्रागिरी हिल्स लिमिटेडलाई २० लाख रुपैया“ जरिवाना गरेको छ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन ९ ईआईए० उल्लघंन गरेर बनाइएको चन्द्रागिरी हिल्स लिमिटेडलाई २० लाख रुपैया“ जरिवाना

हामी त भोकै सुत्छौं, बच्चाहरुले भोक लाग्यो भन्छन्

दुई वर्ष अघिको बाढीले सुकुम्बासी बनेका दुर्गाभगवती गाउँँपालिका– ५ बडहरवा दलित बस्तीका दुई सय घरधुरीका वासिन्दालाई यस पटकको बाढी र डुवानले घरबारविहीन बनाइदिएको छ । ‘हामी ठूला मान्छे त भोकै

८२ करोड मानिस भोकमरीको चपेटामा : युएनएफएओ

एजेन्सी । संयुक्त राष्ट्र संघको खाद्य एवम् कृषि संगठन युएनएफएओले विश्वभर ८२ करोड मानिस भोकमरीमा रहेको तथ्यांक सार्वजनिक गरेको छ । पछिल्ला तीन वर्षयता भोकमरीबाट प्रभावित मानिसहरुको संख्या बढिरहेको तथ्यांकले

प्राकृतिक बहाव रोक्दाको परिणाम !

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान हुँदाहुँदै पनि असार २६ देखि परेको अविरल वर्षाका कारण मुलुकले नसोचेको धनजनको क्षति बेहोर्नुप-यो । गृहमन्त्रालयको अभिलेखमा बाढी, पहिरो र डुबानका कारण आज मध्याह्नसम्ममा

सत्ताको आडमा जनता कुट्दै, जनप्रतिनिधि

जनकपुधाम उपमहानगपालिका वाडा नम्बर १७ का वाड अध्यक्ष परमेश्वर यादबको निर्देशनमा बाटो बनाउन माग गर्दै आन्दोलन गरेको युवाहरुलाई कुटेका छन् । जनकपुर उपमहानगरपालिका वाडा नम्बर १७ बस्ने केहि युवाहरु बाढिको

सन्तान आफ्नो हो-होइन शङ्का गर्छन् आमाबाबु

सञ्चिता घिमिरे/ साता दिन पहिले मात्रै खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा एक महिला आफ्नो २१ वर्षीय छोराको ‘डिएनए’ परीक्षणका लागि आइपुग्नुभयो । विवाह भएको १९ वर्षपछि र छोरा १८ वर्षको हुँदादेखि

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com