नसुनिएका आवाज

नेवारी सङ्ग्रहालय !

वासुदेव पौडेल/कृष्ण दवाडी-प्राकृतिक सौन्दर्यताले भरिपूर्ण विश्वकै आकर्षक पर्यटकीय गन्तव्य पोखरामा अर्को साँस्कृतिक गन्तव्य थपिने भएको छ । तालतलैया, हिमशृङ्खला, गुफालगायतका प्राकृतिक सम्पदाले भरिपूर्ण शहरमा नेवारी परम्परा तथा संस्कृतिको अध्ययन अवलोकनका

मेड इन नेपाल : सदाबहार ढाका !

बजारमा मौसमअनुसार कपडाको माग हुन्छ । तर, ढाकाबाट निर्मित कपडा सदाबहार छन् । यसको माग दिन–प्रतिदिन बढ्दो छ । जाडो तथा गर्मी दुवै मौसमका लागि ढाकाबाट बनेका कपडा उपयुक्त मानिन्छन् । ढाकालाई परम्परागत अथवा

बेलायतको लिबरल पार्टी नेतामा पहिलो पटक महिला निर्वाचित

लन्डन, एएफपी/ बेलायतको युरोपेली युनियन पक्षधर विपक्षी दल लिबरल डेमोक्र्याटिक पार्टीको नेतामा पहिलो पटक महिला नेत्री चुनिनुभएको छ । ब्रेक्जिट बिरोधी यस ३१ वर्ष पुरानो पार्टीमा महिला नेतृ जो स्वीनसन

घर त बने, भोक कसरी टर्नु !

तारानाथ आचार्य/ बागलुङको ढोरपाटन नगरपालिका–९ नवी गाउँका मानबहादुर बिक परिवारलाई खुशी राख्ने सपना बोकेर खाडी मुलुक कतार हानिएको २२ महिना मात्रै भएको थियो । कतारको एक प्रतिष्ठित कम्पनीमा काम गरिरहेका

१२ वर्षीया छोरीको आमा कै अगाडि बलात्कार, आमाको रोल सुन्दा पत्याउनै गाह्रो …….

संजीतकुमार मण्डल/ आफ्नै आमाले एक किशोरीलाई १७ दिनसम्म यौन शोषण गराएको छ । महोत्तरीको भङ्गहा नगरपालिका–६ का १२ वर्षीया किशोरीलाई उनको आफ्नै आमाले गाउँबाट दिल्ली लगेर १७ दिनसम्म यौन शोषण

सिक्रीमा बाँधिएका ८ वर्षीय शिव !

सुशीला रेग्मी/ आफूले जन्म दिएको बच्चालाई पशुजस्तै सिक्रीले बाँधेर राख्ने मन कुन आमालाई होला र रु तर यहाँका एक आमालाई आफ्नो आठ वर्षीय छोरालाई सिक्रीमा बाँधेर घरमा राख्ने र कामकाजका

भूक्षयको दृष्ट्रिले मकवानपुर उच्च जोखिममा , ६.४९ प्रतिशत जमिनमात्र सुरक्षित !

भूक्षय र पहिरोको दृष्ट्रिकोणले मकवानपुर उच्च जोखिममा रहेको छ । भूकम्पपछि भौगर्भिक सूचना प्रणालीबाट गरिएको अध्ययन अनुसार मकवानपुरमा साना ठूला गरी एक हजार ६३ वटा पहिरो स्थल रहेका छन् ।

छुवाछूतविरुद्ध कानून छ, कार्यान्वयन छैन

सुशील दर्नाल/ लामो समयको प्रेमपछि रुपन्देहीका कमल विकले सङ्गीता शाहीसँग भागी विवाह गरे । गत फागुनमा अन्तरजातीय विवाह गरेको कमलको जोड यतिबेला न्यायका लागि काठमाडौँमा भाँैतारिरहेको छ । विवाहपछि सङ्गीताको

‘सोचेको फल प्राप्त गर्न मक्कामदिना’

अर्घाखाँचीका कदमहिम मियाँ र श्रीमती छली मियाँ पहिलोपटक इस्लाम धर्मका प्रवत्र्तक मोहम्मद पैगम्बरको जन्मस्थल मक्कामदिना जाँदा पाउँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हर्षित देखिनुहुन्थ्यो । उक्त पवित्र तीर्थस्थल जाने पहिलेदेखिको इच्छा पूरा

रुपन्देमा बुद्धका मूर्ति तोडफोड !

राजमार्गमा स्थापना भएका बुद्धका मूर्ति अज्ञात समूहले तोडफोड गरी क्षति पु-याएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बीच भागमा स्थापना गरिएका मूर्तिमध्ये नयाँमिलदेखि शङ्करनगर क्षेत्रका पाँच वटा मूर्ति गए

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com