स्वास्थ्य नै धन

जाडोमा बालबालिकालाई ‘रोटा भाइरस’ को डर, कसरी जोगाउने ?

चिसो मौसमसँगै बालबालिकामा ‘रोटा भाइरस’ को सङ्क्रमण देखिने गर्दछ । जाडो मौसममा रुघाखोकी लाग्नासाथ यसैबाट ‘रोटा भाइरस’को सङ्क्रमण पनि हुन पुग्छ । यस्ता सङ्क्रमितलाई झाडापखला लागेर अन्तमा ज्यान पनि जाने

जाडोमा तन्नेरीमा बढ्दो हृदयघातको समस्या, लक्षण कसरी थाहा पाउने ?

तन्नेरी अवस्थामा नै मानिसमा अहिले बढी हृदयघात हुने गरेको पाइएको छ । मानिस तन्नेरी अवस्थामा नै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन, मोटोपनाका कारणले हृदयघातको समस्या बढिरहेको छ

शीतलहर र हिमपातका जोखिमबाट सुरक्षित रहन के गर्ने ? स्वास्थ्य मन्त्रालयका ७ टिप्सहरु

केही समय यता बढ्दो चिसो सँगै शीतलहर र हिमपातले जनजीवन प्रभावित पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिसोबाट बच्न आम सर्वसाधारणमा अपिल गरेको छ । साथै, चिसोबाट बच्न के

स्वास्थ्य मन्त्रालयले भन्यो-उपत्यकासहित देशभर चिसो बढ्यो, सतर्कता अपनाउनु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गर्नुभएको हो। केही दिनदेखि

बालबालिकालाई सुख्खा खोकी लागेमा अपनाउनुहोस् यी ५ घरेलु उपाय

मौसम परिवर्तनसँगै बालबालिकालाई रुघाखोकीको समस्या हुने गरेको छ । धेरै पटक गलत खानेकुरा र मौसम परिवर्तन आदि कारणले यस्तो समस्या हुने गर्छ । सुख्खा खोकीका कारण बच्चालाई खोकी लाग्ने समस्या

जाडोमा बालबालिकाको स्वास्थ्यका लागि उपयोगी ५ सरसफाइ टिप्स

जाडो मौसम बालबालिकाका लागि बढी हानिकारक हुनसक्छ । साना बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । कमजोर रोग प्रतिरोधात्मक क्षमताका कारण बालबालिकामा सजिलै रोग लाग्न सक्छ । रोग प्रतिरोधात्मक क्षमता

शौचालयमा १० मिनेट भन्दा बढी फोन चलाएर बसे के हुन्छ ?

धेरै मानिसहरूले शौचालमा पोर्टेबल उपकरणहरू प्रयोग गर्छन् । त्यसमध्ये फोन मुख्य हो । त्यस्तै निन्टेन्डो स्विच र स्टीम डेक जस्ता मोबाइल गेमिङ कन्सोलहरू पनि शौचालयमा हुँदा प्रयोग गर्छन् । तपाईहरुमध्ये

बदलिँदो मौसममा सानो बच्चाको हेरचाह कसरी गर्ने ? जान्नुहोस् रोगबाट बच्ने ५ टिप्स

मौसममा आएको परिवर्तनले धेरै रोगहरु लिएर आउँछ । यस्तो अवस्थामा साना बालबालिकालाई विशेष हेरचाह चाहिन्छ। बदलिँदो सिजनमा बालबालिकामा रोगको जोखिम बढ्छ । वास्तवमा मौसममा आएको परिवर्तनले शरीरको तापक्रम पनि परिवर्तन

बच्चालाई रुघाखोकी लागेको बेला वाफ दिनु सुरक्षित छ ? यस्तो छ चिकित्सकको सुझाव

रुघाखोकी र फ्लू भएमा वाफको सहायता लिने गरिन्छ । बन्द भएको नाक खोल्न वाफ लिनु फाइदाजनक हुन्छ । हावामा रहेको आर्द्रताले नाकमा जम्मा भएको म्यूकसलाई खुकुलो बनाउँछ र सास फेर्न

१२ महिनाको बच्चाको ‘डाइट चार्ट’ कस्तो हुनुपर्छ ? पोषणयुक्त खाद्य सूची

बालबालिकाको शारीरिक र मानसिक विकासका लागि उचित पोषक तत्व आवश्यक हुन्छ । विशेष गरी ६ महिनापछि बच्चाहरूलाई आमाको दूधबाहेक धेरै प्रकारका ठोस पदार्थ खुवाउन भनिन्छ। यसले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com