इमिग्रेशन विशेष

भारत र श्रीलङ्का हुँदै तेस्रो मुलुक जाने नेपालीले ‘नो अब्जेक्सन लेटर’ देखाउनुपर्ने

भारत र श्रीलङ्का हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकले ती देशका अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली दूतावासले दिएको ‘नो अब्जेक्सन लेटर’ देखाउनुपर्ने प्रावधानका लागि नेपालले पहल गर्ने भएको छ । पछिल्लो समय भारत र श्रीलंका हुँदै मानवतस्करले नेपालीलाई विभिन्न मुलुकमा लगि अलपत्र पार्ने तथा महिलालाई खाडीमा लगि बेचबिखन गर्ने क्रम बढेपछि त्यसलाई रोक्न यो प्रावधान लागू गर्न …

यस्तो छ अमेरिका पुगेर फर्काइएका तन्नेरीको कथा

जेष्ठ २५, २०७४- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बुधबार साँझ साढे सात बजे बाहिर निस्कएका सात तन्नेरीका हातमा अन्य यात्रुको जस्तो कुनै सुटकेस थिएन । उनीहरुले काधमा स-सानो बोराजस्तो धोक्रो झुण्डाएका थिए । अमेरिकाबाट फर्किएका अन्य यात्रुको जस्तो उनीहरुको अनुहारमा कुनै उत्सुकता र खुशी थिएन । चप्पल पडकाउँदै विमानस्थल बाहिर आएका उनीहरुको अनुहार फुङ उडेको थियो । …

ट्रम्प कार्यकालका ३ महिनामा ३७ नेपाली डिपोर्ट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति भइसकेपछिका ३ महिनाको अवधिमामात्र ३७ नेपालीले अमेरिकी अदालतबाट देशनिकालाको आदेश पाएका छन् । फरबरी, मार्च र अप्रिलमा ३७ नेपालीहरुले देशनिकालाको आदेश पाएको एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांकले देखाएको छ । फरबरीमा ८, मार्चमा २०, अप्रिलमा ९ जना नेपालीहरुले देशनिकालाको आदेश पाए । त्यो अगाडि अक्टोबरदेखि जनवरीसम्म २३ जना नेपालीहरुले …

मेक्सिको हुँदै अमेरिका छिरेका ७ नेपालीलाई काठमाडौं छाडेर फर्के अमेरिकी अधिकारी

मानव तस्करीको चंगुलमा परेर महिनौं लामो यात्रापछि अमेरिका पुगेका सात नेपालीलाई अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले डिपोर्ट गरेको छ । यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्टले सरकारी जहाज नै चार्टर गरेर सात नेपालीलाई बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याई नेपाली अधिकारीलाई जिम्मा लगाएर फर्केको हो । नेपालबाट भारत, कोलम्बिया, टर्की, पानामा, कोस्टारिका, निकारागुवा, एल साल्भाडोर, ग्वाटेमाला, …

अमेरिकी भिजिटर भिसा पाउनेमा ४१ औं नम्बरमा नेपाली

गत अप्रिल महिनामा अमेरिकाको भिजिटर भिसा प्राप्त गर्नेमा नेपालीहरु विश्वमै ४१ औं नम्बरमा परेका छन् । मुस्लिम बाहुल्य देशका नागरिकहरुलाई तुलनात्मकहिसाबले अमेरिकाले कम भिसा जारी गरेपनि नेपालका लागि भने उल्लेख्य संख्यामा भिजिटर भिसा जारी गरेको छ । अप्रिल महिनामा १६५६ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा (बीवान बीटु) प्राप्त गरेको अमेरिकी सरकारको विदेश मन्त्रालय अन्तरगत ब्यूरो …

देशनिकाला भएकी नेपाली किशोरीलाई फर्काउन हस्ताक्षर अभियान

– हरिकृष्ण पन्थी नेपाली बाबुआमाबाट जर्मनीमा जन्मेकी १४ बर्षकी बालिका बिभ्सी रानालाई जर्मन प्रहरीहरुले कक्षाकोठाबाटै नियन्त्रणमा लिएर नेपाल देशनिकाला गरिएपछि उनलाई जर्मनीमा फिर्ता गराउन अभियान थालिएको छ । उनका विद्यालयका साथीहरु लगायत विभिन्न संघ संस्थाहरुले हस्ताक्षर अभियान संचालन गरेका हुन् । अगस्त ३० सम्म ५० हजार हस्ताक्षर पुगेमा ५० हजार हस्ताक्षर पुगेमा बिभ्सी र उनका …

अमेरिकाको विद्यार्थी भिसा आवेदकले जान्नैपर्ने ८ प्रश्नोत्तर

प्र.1 I-20 के हो र यसलाई मैले कसरी प्राप्त गर्नु? फारम I-20 सम्भाव्य गैर आप्रवासी विद्यार्थीले F-1 या M-1 भिसा प्राप्त गर्नै पर्ने, प्रमाणित स्कूल द्वारा जारी अमेरिकी सरकारको कार्यालयी फारम हो। I-20 ले स्वीकृतिको प्रमाणको रूपमा कार्य गर्दछ, र यसमा SEVIS I-901 शुल्क तिर्न, भिसाका लागि आवेदन गर्न वा भिसाको अवस्था परिवर्तन गर्न, र …

अमेरिकी भिसा अस्वीकृत हुनबाट जोगिन र अस्वीकृत भएमा

संयुक्त राज्य अमेरिका एउटा खुला समाज हो। अन्य थुप्रै देशहरूको विपरीत, संयुक्त राज्य अमेरिकाले स्थानीय अधिकारीहरु संग दर्ता जस्तो रूपमा आन्तरिक नियंत्रण धेरैजसो आगंतुकहरुलाई लाद्दैन। हाम्रो अध्यागमन कानुनमा सिफारिस अधिकारीहरुले हरेक भिसा आवेदकलाई अन्यथा प्रमाणित नभएसम्म एउटा उद्देश्यपूर्ण आप्रवासीको रुपमा हेर्नु आवश्यक छ। संयुक्त राज्य अमेरिकामा अभारग्रस्त यात्रा लाभ उठाउन, तपाईंलाई एउटा आगन्तुक वा विद्यार्थी …

मानव तस्करको योजनामा कुवेतबाट देश निकाला

नेपाली जनप्रगतिशील मञ्च कुवेतका अध्यक्ष धावा ठोकरले आफूलाई अन्यायपूर्वक कुवेतबाट नेपाल फिर्ता पठाइएको दाबी गर्नुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा वैदेशिक रोजगारीका लागि २०६३ सालमा आफू पहिलोपटक कुवेत गएको र नेपाल फर्किएर पछिल्लोपटक ६ वर्षअघि कुवेत गएर लगातार कुवेत बस्दै आएको जानकारी दिनुभयो । कुवेतमा नेपालबाट महिला तस्करी भइरहेको विषयमा आफू र आफ्नो …

१४ बर्षकी नेपाली विद्यार्थीलाई कक्षाबाटै उठाएर रुवाउदै डिपोर्ट (फोटो फिचर)

– हरिकृष्ण पन्थी  नेपाली बाबुआमाबाट जर्मनीमा जन्मेकी १४ बर्षकी बालिका बिभ्सी रानालाई जर्मन प्रहरीहरुले कक्षाकोठाबाटै नियन्त्रणमा लिएर नेपाल देशनिकाला गरेका छन् । राना जर्मनीको नर्थ राइन बेष्टफेलियामा हाइस्कुलमा अध्ययनरत थिइन् । उनलाई प्रहरीले कक्षाकोठाबाटै नियन्त्रणमा लिएर फ्रैंकफर्ट विमानस्थलमा लगेका र त्यहीबाट देशनिकाला गरेर नेपाल पठाएका थिए । उनी सन् २००२ को ११ जुन मा जर्मनीमा जन्मिएकी …



अमेरिकामा नेपाली र नेपाली सम्बन्धित कानुनी कार्यालयहरु

क्षेत्री एण्ड एसोसिएट्स पीसी

ल अफिस अफ बासुदेव फूलारा

मुनगोभन एण्ड एसोसिएट्स 

श्रेष्ठ ल फर्म

ल अफिस अफ केशवराज सेडाई

ल अफिस अफ गिरिजा प्रसाद गौतम



Like us on Facebook
error: Content is protected !!