इमिग्रेशन

अमेरिकाको अस्थायी गैर कृषि कामदारका लागि आवेदन प्रयाप्त, पूरक आवेदनका लागि मिति घोषणा

अमेरिकाको अस्थायी गैर कृषि कामदार भिसा एच टु बीका लागि प्रयाप्त आवेदन प्राप्त भइसकेको भन्दै युएससीआईएसले अब प्राप्त हुने आवेदनहरु सिधै अस्वीकार गर्ने घोषणा गरेको छ । चालु आर्थिक बर्ष

अमेरिकाको ८५ हजार कामदार भिसाका लागि लोटरी दर्ता धमाधम, गतबर्ष पाउने नेपाली ११३५

अमेरिकाको कामदार भिसा एचवान बीका लागि अनलाइन दर्ता मार्च ६ बाट सुरु  भएको छ ।  आर्थिक बर्ष २०२४ का लागि कामदार भिसा एचवानबीको अनलाइन मार्च ६ को दिउसो १२ बजेबाट

४ महिनामा १८ नेपाली कलाकारलाई अमेरिकाको पी थ्री भिसा, भिजिटर भिसामा प्रस्तुती गर्न पाइन्छ?

चालु आर्थिक बर्ष २०२४ को ४ महिनामा १८ जना नेपाली कलाकारहरुलाई अमेरिकामा प्रस्तुतीका लागि पी थ्री भिसा स्वीकृत गरेको तथ्यांक अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको

अमेरिकाको ८५ हजार कामदार भिसा एचवान बीका लागि लोटरी दर्ता सुरु, मार्च २२ सम्म

अमेरिकाको कामदार भिसा एचवान बीका लागि अनलाइन दर्ता मार्च ६ बाट सुरु  भएको छ ।  आर्थिक बर्ष २०२४ का लागि कामदार भिसा एचवानबीको अनलाइन मार्च ६ को दिउसो १२ बजेबाट

२०२० का डिभी विजेताका पक्षमा अदालतमा मोशन दायर, १४ दिनमा बाइडेन प्रशासनले जवाफ दिनुपर्ने

एकहजार भन्दा बढी सन् २०२० का डिभी विजेता परिवारको प्रतिनिधित्व गर्ने वकिलहरूले अमेरिकाको वासिंटन डिसीको डिस्ट्रिक्ट कोर्टमा मोशन दायर गरेका छन् । पुनरावेदन अदालतको निर्णय नआउँदासम्मका लागि डिभी २०२० का

अमेरिकाको ८५ हजार कामदार भिसा एचवान बीका लागि लोटरी दर्ता भोलिदेखि

अमेरिकाको कामदार भिसा एचवान बीका लागि अनलाइन दर्ता मार्च ६ बाट सुरु हुने भएको छ ।  आर्थिक बर्ष २०२४ का लागि कामदार भिसा एचवानबीको अनलाइन मार्च ६ को दिउसो १२

कागजपत्रविहीनलाई कडा कारवाही गर्ने टेक्सासको कानूनमा मार्च १२ सम्म सर्वोच्चको रोक

सर्वोच्च अदालतले सोमबार टेक्सासको विवादास्पद अध्यागमन कानूनको कार्यान्वयनमा अस्थायी प्रशासनिक रोक लगाएको छ । न्यायाधिस श्यामुअल अलिटोले प्रशासनिक रोक जारी गर्दै कानून कार्यान्वयनमा मार्च १२ सम्म रोक लगाएका हुन् ।

विनाभिसा आएर अमेरिका र मेक्सिको सीमानाको पर्खालबाट अमेरिकातिर हाम्फाल्ने १० घाइते

विनाभिसा सिमाक्षेत्रमा आएर अमेरिका र मेक्सिको सीमानाको पर्खालबाट अमेरिकातिर हामफाल्ने खोज्दा खसेपछि घाइते भएका १० जना आप्रवासीहरुलाई अस्पताल भर्ना गरिएको क्यालिफोर्नियाका अधिकारीहरूले बताएका छन् । उनीहरु अमेरिका र मेक्सिको सिमानामा

सर्वोच्चले हस्तक्षेप नगरे टेक्सासबाट विनाभिसा छिर्नेलाई पक्राउ गरेर जेल हाल्ने कानून शनिबारदेखि

शनिबारसम्म सर्वोच्चले हस्तक्षेप नगरे टेक्सासमा विनाभिसा छिर्नेलाई पक्राउ गरेर जेल हाल्ने राज्यको छुट्टै कानून लागु हुने भएको छ । मार्च ५ बाट लागु हुने तय भएको यो कानून कार्यान्वयन हुनबाट

अमेरिकामा कागजपत्रविहीन आप्रवासीहरुमा भारतीयको संख्या तेश्रो ठूलो

अमेरिकामा कागजपत्रविहीन आप्रवासीहरुमा भारतीयको संख्या तेश्रो ठूलो रहेको प्यू रिसर्च सेन्टरको अनुमानले देखाएको छ । उक्त पछिल्लो अनुमान अनुशार अमेरिकामा भारतीय कागजपत्रविहीनहरुको संख्या झण्डै ७ लाख २५ हजार रहेको छ,

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com