इमिग्रेशन

‘मलाई अमेरिकी बिमानस्थलबाट अपराधीलाई जस्तो व्यवहार गरेर फिर्ता पठाइयो’

उनी भिजिटर भिसामा अमेरिका आउँदै थिए । जुन भिसाले उनलाई अमेरिकामा अस्थायीरुपमा प्रवेश गरेर घुम्न अनुमति प्रदान गथ्र्यो । टेक्सासको जर्ज बुस इन्टरनेशनल एयरपोर्टमा ओर्लिएका उनी पाकिस्तानबाटको लामो यात्राका कारण

अमेरिकाको कामदार भिसा आवेदन डिभी लोटरी जस्तै अनलाइन दर्ता, शुल्क १० डलर

अमेरिकाको कामदार भिसा एच वान बीका लागि आगामी वर्षदेखि डिभी लोटरी जस्तै अनलाइनबाट आवेदन दर्ता गराउनुपर्ने भएको छ । यो नियम सन् २०१९ मा नै लागु गर्न खोजिएपनि साधन श्रोतको

अस्थायी रुपमा देशनिकाला स्थगन गर्ने अगस्त ७ पछिका मुद्दा युएससीआईएसले नहेर्ने

अस्थायी रुपमा देशनिकाला स्थगित गर्नका लागि दिइएका अगस्त ७ पछिका आवेदनहरु युएससीआईएसले नहेर्ने भएको छ । तर अगस्त ७ भन्दा अगाडि पेन्डिङ अवस्थामा रहेका गैर सैनिक देशनिकाला स्थगन आवेदनहरु युएससीआईएसले

न्युयोर्कको नेपाली महावाणिज्यदूतावासमा सरुवा कार्कीलाई दिएन अमेरिकाले भिसा

न्युयोर्कको नेपाली महावाणिज्यदूतावासमा वाणिज्यदूतका रुपमा सरुवा भएका जितबहादुर कार्कीलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको खुलासा भएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका स्वकिय सचिव रहेका शाखा अधिकृत जितबहादुर कार्कीलाई अमेरिकी

‘भिसा कस्लाई दिने नदिने पहिले नै तय हुँदैन’ – अमेरिकी दूतावास काठमाडौं

काठमाडौंमा रहेको अमेरिकी दूतावासले भिसाका लागि आवेदन दिएकामध्ये कस्लाई भिसा दिने वा नदिने भन्ने पहिले नै तय हुने र अन्तरवार्ता केवल औपचारिकतामात्र रहेको आरोप लागिरहँदा अमेरिकी दूतावास काठमाडौंले त्यस्तो आरोप

दाजुभाई दिदीबहिनीका लागि ग्रिनकार्ड फाइल गरेपछि १३ बर्ष अमेरिका जानै नपाइने ?

सामान्यतया कुनै व्यक्तिका लागि परिवारमा आधारित ग्रिनकार्ड आवेदन दिइएको छ भने उक्त व्यक्ति भिजिटर वा अन्य गैर आप्रवासी भिसामा अमेरिका जान खोज्दा भिसा अस्वीकार गरिदै आएको छ । ग्रिनकार्ड आवेदन

निश्चित अमेरिकी भिसामा सेप्टेम्बर १ पछि अन्तरवार्ता दिन नपर्ने

भारतमा रहेको अमेरिकी दूतावास वा कन्सुलेटबाट निश्चित प्रकारका व्यक्तिले अमेरिकाको भिसा आवेदन दिंदा भिसा अन्तरवार्ता समेत दिन नपर्ने भएको छ । यही सेप्टेम्बर १ देखि भिसा आवेदकले अन्तरवार्ताका छुटका लागि

आवेदकमध्ये कति नेपालीको भिजिटर भिसा अस्वीकृत ?

कैयन नेपालीहरुले आफ्नो अमेरिकाको भिजिटर भिसा अस्वीकृत भएको गुनासो गर्दै आएका छन् । तर आवेदकमध्ये कति नेपालीको भिजिटर भिसा अस्वीकृत हुन्छ ? यसबारेको तथ्यांकले तपाईलाई आश्चर्यचकित पार्नसक्छ । पछिल्लो तथ्यांक

केही अमेरिकी सेना र कर्मचारीका विदेशमा जन्मेका सन्तान स्वत नागरिक नहुने

ट्रम्प प्रशासनले केही अमेरिकी सेना र कर्मचारीका विदेशमा जन्मेका छोराछोरीहरु स्वत अमेरिकी नागरिक हुने प्रावधान खारेज गरिदिएको छ । विदेशमा कार्यरत रहँदा जन्मेका अमेरिकी सेना र कर्मचारीका सन्तानहरुले अमेरिकी नागरिकताका

हार्भर्डमा पढ्न आउँदै गरेका विद्यार्थीलाई यसरी फर्काइयो विमानस्थलबाटै

अमेरिकाको हार्भर्ड विश्वविद्यालयमा अध्ययनका लागि आउँदै गरेका एकजना विद्यार्थीलाई अध्यागमन अधिकारीहरुले विमानस्थलबाटै फिर्ता गरिदिएका छन् । दूतावासबाट अमेरिकाको भिसा पाइसकेका उनलाई विमानस्थलबाटै फिर्ता पठाइएको हो । मंगलबार हार्भर्ड विश्वविद्यालयको ड्रोमले

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com