इमिग्रेशन

ग्रिनकार्डका लागि युएससीआईएसले अपनायो कला र विज्ञानमा डिपार्टमेन्ट अफ लेबरको परिभाषा

युएससीआईएसले ग्रिनकार्ड आवेदनको प्रयोजनका सन्दर्भमा डिपार्टमेन्ट अफ लेबरबाटै गरिएको कला र विज्ञानको परिभाषालाई अपनाउनेगरी नीति निर्देशिका अपडेट गरेको छ । सामान्यतया कलेज र विश्वविद्यालयहरूले विज्ञान र कलाका सन्दर्भमा डिग्री हासिल

अमेरिकाको डाइभर्सिटी भिसा पाउने नेपालीको मासिकदर घट्दो, एक महिनामा जम्मा २६८ जनालाई

चालु आर्थिक बर्षको तीनमहिनाको तथ्यांक हेर्दा डाइभर्सिटी भिसा पाउने नेपालीको मासिकदर घट्दो देखिएको छ । डिसेम्बरमा ४१४ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएकोमा जनवरीमा त्योभन्दा ३११ जना र फेब्रुअरीमा त्योभन्दा पनि

मे ९ पछि एसाइलम आवेदनमा लागु हुने प्रावधान: अनुचित रुपमा पेश गरे अस्वीकार

मे ९ देखि लागु हुनेगरी युएससीआईएसले सर्भिस सेन्टरहरुमा अनुचित रुपमा दायर गरिएका एसाइलम आवेदनहरु अस्वीकार गर्ने जनाएको छ । मे ९ देखि लागु हुनेगरी एसाइलम आवेदनहरु सर्भिस सेन्टरहरुमा नभई आफ्नो

नेपालीका सन्दर्भमा अमेरिकाले ग्रिनकार्डका लागि स्वीकार गर्ने जन्मदर्ताका कागजात

नेपालमा जन्मनेबित्तिकै जन्मदर्ता गराउने प्रचलन ब्यापक नरहेको सन्दर्भमा अमेरिकामा ग्रिनकार्ड लगायतका कतिपय अध्यागमन आवेदनहरुमा जन्मदर्ताको प्रमाणपत्र मागिने भएकाले नेपालीहरु अलमलमा पर्ने गरेका छन् । अमेरिकाको आप्रवासी भिसा आवेदन दिने बेलामा

focus photography of person counting dollar banknotes
अमेरिकामा पोभर्टी गाइडलाइन अनुशार आफ्नो आम्दानीको स्तर कसरी थाहा पाउने?

अमेरिकामा परिवारमा आधारित ग्रिनकार्ड स्पोन्सरगर्नका लागि स्पोन्सरकर्ताको आम्दानीको पोभर्टी गाइडलाइनको १२५ प्रतिशत हुनुपर्छ । त्यस्तै आर्थिक सहायताको घोषणा फर्म आई १३४ भर्नका लागि पनि आम्दानीको स्तर पोभर्टी गाइडलाइनको १०० प्रतिशत

अमेरिकाको भिजिटर भिसा पाउने नेपालीको संख्यामा रेकर्ड ब्रेक, कतिजनाले पाए?

नेपालीहरुले अमेरिकाको भिजिटर भिसा अत्यन्तै कम पाएको भन्दै सामाजिक सञ्जालहरुमा हालै देखिएका केही भिडियोहरु र पोष्टहरुमा सत्यता देखिएको छैन । हालै योबारेका केही पोष्ट र भिडियोहरु सामाजिक सञ्जालहरुमा भाइरल भएका

person sitting while using laptop computer and green stethoscope near
अब ग्रिनकार्डका लागि पेश गरिने मेडिकल रिपोर्ट एक्सपायर नहुने

ग्रिनकार्डका लागि पेश गरिने मेडिकल रिपोर्ट एक्सपायर नहुने युएससीआईएसले घोषणा गरेको छ । सन् २०२३ को नोभेम्बर १ वा त्यसपछि उचित तरिकाले तयार गरेर सिभिल सर्जनले हस्ताक्षर गरेको मेडिकल रिपोर्ट

अमेरिकामा म्याद सकिएका वर्क परमिटको अवधि स्वतः ५४० दिन थप्ने नियम घोषणा

अमेरिकामा म्याद सकिएका निश्चित प्रकारका वर्क परमिटको अवधि स्वतः ५४० दिन थप्ने नियम युएससीआईएसले घोषणा गरेको छ । आगामी सोमबार फेडरल रजिष्ट्ररमा प्रकाशित गर्ने तयारी गरिएको अस्थायी अन्तिम नियमले म्याद

ग्रिनकार्ड लगायतका आवेदनबारे निर्णय हुन लाग्ने औषत अवधिबारे युएससीआईएसको नयाँ तालिका

ग्रिनकार्ड लगायतका आवेदनबारे निर्णय हुन लाग्ने औषत अवधिबारे युएससीआईएसले नयाँ फ्याक्ट सिट जारी गरेको छ । जसमा केही आवेदनका सन्दर्भमा युएससीआईएसले छिटो निर्णय प्रदान गर्नमा अर्थात् आवेदनबारे निर्णय गर्ने समय

अमेरिकामा आन्तरिक हवाईयात्रा गर्दा नेपाली पासपोर्टको म्याद सकियो, अरु आईडी छैन, के गर्ने?

अमेरिकामा कतिपय नेपालीहरुको पासपोर्टको म्याद सकिंदा आन्तरिक हवाईयात्रा कसरी गर्ने भन्नेबारे समेत अलमलमा परिरहेका छन् । क्यालिफोर्नियामामात्र झण्डै १ हजार म्याद सकिएका वा सकिन लागेका नेपाली पासपोर्टवाहकहरु रहेको हालैको सर्वेक्षणले

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com