इमिग्रेशन

एसाइललाई कडा गर्न ट्रम्प प्रशासनको प्रस्तावित नियममा एसाइलम अफिसरहरुकै आपत्ति

एसाइललाई कडा गर्न र एसाइलमको प्रणालीमा परिवर्तन ल्याउनका लागि ट्रम्प प्रशासनले अगाडि सारेको प्रस्तावित नियमको एसाइलम अफिसरहरुले नै विरोध गरेका छन् । उक्त नियम कार्यान्वयन गर्ने एसाइलम अफिसरहरुले नै यो

एज आउट हुन लागेकालाई अमेरिकी आप्रवासी भिसामा छुट, डिभी २०२० बारे पनि थप स्पष्ट

अन्तत आज अमेरिकी सरकारको विदेश मन्त्रालयले डिभी लोटरी २०२० का सन्दर्भमा एक औपचारिक सुचनामार्फत नै स्पष्ट पारेको छ । आज जारी सुचनामा राष्ट्रपतिको घोषणाले डाइभर्सिटी भिसा जारी गर्नमा समेत रोक

डिभी, आप्रवासी भिसा र १ बर्ष नाघेको ग्रिनकार्डबारे ६ प्रश्न र अमेरिकी दूतावासका जवाफ

अमेरिकी दूतावास काठमाडौंले भिसा च्याटमार्फत भिसाबारेका विभिन्न प्रश्नका जवाफ दिएको छ । दूतावासले सम्भवत पहिलोपटक नेपाली भाषामा समेत भिसा च्याटमा भिसाबारे उठेका प्रश्नको जवाफ दिएको छ । फेसबुकमार्फत दिएका भिसाका

अनलाइनबाटमात्र कक्षा लिने अन्तर्राष्ट्रिय विद्यार्थी अमेरिकामा बस्न नपाउने नियम फिर्ता

आगामी सेमेस्टरमा अनलाइनबाटमात्र कक्षा लिने अन्तर्राष्ट्रिय विद्यार्थी अमेरिकामा बस्न नपाउने नियम अमेरिकी सरकारले फिर्ता लिएको छ । संघीय अदालतमा ८ वटा मुद्दा र सयौं युनिभर्सिटीहरूको विरोधपछि अमेरिकी सरकारको होमल्याण्ड सेक्युरिटीले

अमेरिकी दूतावास काठमाडौंले भोलि फेसबुकबाट भिसाका प्रश्नको जवाफ दिने

अमेरिकी दूतावास काठमाडौंले नेपालको समय अनुशार भोलि जुलाई १५ दिउसो २ बजेदेखि ३ बजेसम्म फेसबुकमार्फत भिसाबारे उठेका विभिन्न प्रश्नको जवाफ दिने भएको छ । दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत कमेन्टमार्फत

विश्वभरका अमेरिकी दूतावास र कन्सुलेटहरुले भिसा सेवा छिट्टै सुचारु गर्ने

विश्वभर रहेका अमेरिकी दूतावास र कन्सुलेटहरुले भिसा सेवा छिट्टै सुचारु गर्ने सोमबार अमेरिकी विदेशमन्त्रालयले जनाएको छ । तर कहिलेदेखि सुचारु गर्ने भन्नेबारे केही बताइएको छैन । कोरोनाको महामारी सुरु भएदेखि

रकम अभावले छाप्ने स्थल बन्द हुँदा ५० हजार ग्रिनकार्ड र ७५ हजार वर्क परमिट छाप्न बाँकी

युससीआईएसमा आर्थिक अभावपछि स्वीकृत भइसकेका ५० हजार ग्रिनकार्ड र ७५ हजार वर्क परमिट प्रिन्टमा रोकिएको जनाइएको छ । युएससीआईएसले ग्रिनकार्ड र वर्क परमिटहरु प्रिन्ट गर्ने ठेकेदार कम्पनीसँगको सम्झौता मध्य जुन

डाकाले समेटेका कागजपत्रविहिनलाई नागरिकताको बाटोमा लैजान ट्रम्पले कार्यकारी आदेश जारी गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा रहेका झण्डै ८ लाख कागजपत्रविहिनलाई अमेरिकी नागरिकताको बाटोमा लैजान अर्को महिना कार्यकारी आदेश जारी गर्ने बताएका छन् । बाल्यकालमा अमेरिकामा आएका र कागजपत्रविहिन भएका डिफर्ड

एकबर्षभित्र अमेरिका आउन नसक्ने ग्रिनकार्डवाहकलाई एसबी वान भिसा आवेदन दिन सुझाव

एकबर्षभित्र अमेरिका आउन नसक्ने ग्रिनकार्डवाहक र रिइन्ट्री परमिटको म्यादभित्र अमेरिका आउनसक्नेहरुलाई एसबी वान भिसा आवेदन दिन अमेरिकाका चर्चित नेपाली कानुन व्यवसायी बासु फुलाराले सुझाव दिनुभएको छ । खसोखास लाइभमा कुराकानी

महामारी फैलिएको देशबाट आउनेलाई अमेरिकामा एसाइलम नदिने नियम भोलि फेडरल रजिस्टरमा

महामारी फैलिएको देशबाट आउनेलाई अमेरिकामा एसाइलम नदिने प्रस्तावित नियम भोलि फेडरल रजिस्टरमा प्रकाशित गरिने भएको छ । ट्रम्प प्रशासनले महामारी फैलिएको देशबाट आउनेलाई अमेरिकामा एसाइलममा प्रतिबन्ध लगाउने प्रस्तावित नियम आज

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com