इमिग्रेशन

अक्टोबर १ देखि रोजगारमा आधारित ग्रिनकार्डको कोटा दोब्बर, २० हजार जनासम्म नेपालीले पाउने

आगामी अक्टोबरदेखि अमेरिकाले रोजगारमा आधारित ग्रिनकार्डको बार्षिक कोटा चालु आर्थिक बर्षको तुलनामा झण्डै दोब्बर बनाउने भएको छ । चालु आर्थिक बर्षका लागि रोजगारमा आधारित ग्रिनकार्डको बार्षिक कोटा १ लाख ४०

आर्थिक बर्ष २०२१ को अन्तिम भिसा बुलेटिन: डिभी, परिवार, रोजगारमा आधारित भिसाबारे अपडेट

अमेरिकी सरकारको विदेश मन्त्रालयले आर्थिक बर्ष २०२१ को अन्तिम भिसा बुलेटिन जारी गरेको छ । अक्टोबर १ मा सुरु भएर सेप्टेम्बर ३१ मा अन्त्य हुने अमेरिकी आर्थिक बर्षको यो भिसा

अब ग्रिनकार्ड आवेदन दिंदा आवश्यक मेडिकल रिपोर्टको म्याद ४ बर्ष

अमेरिकामा युएससीआईएसले मेडिकल रिपोर्टको म्याद २ बर्षबाट बढाएर ४ बर्ष बनाएको छ । ग्रिनकार्ड आवेदन दिंदा आवश्यक मेडिकल रिपोर्टको २ बर्षे म्याद ग्रिनकार्डबारे निर्णय नगर्दै सकिने अवस्था आएपछि युएससीआईएसले मेडिकल

अमेरिकामा एसाइलम खोज्नेलाई मेक्सिको पठाउने नीति पुन लागु गर्न अदालतको आदेश

अमेरिकाको सिमाक्षेत्रमा आएर एसाइलम खोज्नेलाई अध्यागमन अदालतमा प्रकृयासम्मका लागि प्रतिक्षाका लागि मेक्सिको पठाउने ट्रम्पकालिन नीति पुन लागु गर्न टेक्सासको संघीय अदालतले आदेश दिएको छ । ट्रम्पकालिन यो कार्यक्रम बाइडेन प्रशासनले

बजेट पकृयाबाटै कागजपत्रविहिनलाई ग्रिनकार्डको बाटोमा लैजाने प्रस्ताव सिनेटबाट पारित

कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने योजना समेटेर डेमोक्रेटिक सांसदहरुले ल्याएको ३ दशमलव ५ ट्रिलियन डलरको बजेट सिनेटबाट स्वीकृत भएको छ । झण्डै १४ घण्टा लामो लगातारको संसोधन मतदानहरुपछि बजेट

अपराधको शिकार भएका कागजपत्रविहिनहरुलाई अमेरिकामा पक्राउ र देशनिकाला नगर्ने नयाँ नीति

अपराधको शिकार भएका कागजपत्रविहिनहरुलाई अमेरिकामा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले पक्राउ र देशनिकाला नगर्ने भएको छ । नयाँ निर्देशिका अनुशार अपवादको अवस्थामाबाहेक अपराधको शिकार भएकाहरुलाई अमेरिकामा पक्राउ र देशनिकाला नगरिने

अब ग्रिनकार्ड आवेदन दिंदा फर्म आई ४८५ बाटै सोसल सेक्युरिटी नम्बरको आवेदन दिन सकिने

अब ग्रिनकार्ड आवेदन दिंदा आई ४८५ आवेदनसँगै आवेदकले सोसल सेक्युरिटी नम्बरका लागि वा सोसल सेक्युरिटी कार्ड पुनः प्राप्त गर्नका लागि आवेदन दिनसक्ने युएससीआईएसले आज घोषणा गरेको छ । यसअगाडि ती

अन्ततः कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने योजना बजेट प्याकेजमै

अन्ततः कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने योजना डेमोक्रेटिक सांसदहरुले ल्याएको ३ दशमलव ५ ट्रिलियन डलरको बजेट प्याकेजमै समावेश गरिएको छ । सिमा सुरक्षामा खर्चको विषयलाई प्राथमिकताका साथ समेटिएको प्याकेजमा

चर्को व्याकलगपछि अमेरिकी पासपोर्ट अनलाइनबाटै नविकरण गर्न सकिने नियम प्रस्ताव

अमेरिकी पासपोर्टका आवेदनमा चर्को ब्याकलगपछि अमेरिकी सरकारको विदेश मन्त्रालयले निश्चित पासपोर्टहरुको नविकरण अनलाइनबाटै गर्न मिल्ने नियम प्रस्ताव गरेको छ । उक्त नियम अनुशार हुलाकबाट नविकरणका लागि पठाउने मापदण्ड पूरा गरेका

अमेरिकामा एसाइलम आवेदकले एसाइलम अफिस र अध्यागमन अदालतमा गर्न हुने र नहुने ४० टिप्स

चर्चित कानुन व्यवसायी ज्यासन जुबोले एसाइलम आवेदकले एसाइलम अफिस र अध्यागमन अदालतमा उपस्थीत भएको बेलामा गर्न हुने र नहुने कुराहरुबारे टिप्स दिएका छन् । उनले फोन बन्द गर्नै पर्ने कुरालाई

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com