खसोखास टपटेन : अमेरिकी अध्यागमनबारेका पछिल्ला समाचार


प्रकाशित मिति : असार २२, २०७५ शुक्रबार

दलाललाई लाखौं बुझाएर आएका २८८ नेपाली अमेरिकी सिमानामा पक्राउदेखि गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका आउनेलाई शरण नदिने नियमका तयारी सम्मका खबरहरु आएका छन् । कतै तपाईले कुनै खबर छुटाउनुभएको त छैन ?

अमेरिकी सिमाक्षेत्रमा बिछोडिएका बालबालिकाका बाबुआमा निर्धारण गर्न डीएनए परिक्षण

 

शरण खोज्ने र कागजपत्रविहिनलाई लामो प्रकृयाविनै देशनिकाला गर्ने कानुन बनाउन संसदसँग ट्रम्पको माग

ओबामा प्रशासनबाट परमाणु सम्झौताको बेला २५ सय इरानीलाई अमेरिकी नागरिकता !

अमेरिकाको जन्मदिनको पूर्वसन्ध्यामा अध्यागमनका ओबामाकालिन २४ निर्देशिका खारेज

गैरकानुनी सिमा पार गरेर अमेरिका आउनेलाई शरण नदिने नियमको तयारी

अमेरिकी नागरिकता खोस्नसक्ने ‘अपरेशन जानुस’ : कैयन नेपाली समेत जोखिममा

जालसाजी गरेर अमेरिकी नागरिकता लिनेको नागरिकता खोस्न टास्क फोर्स

अमेरिकामा शरण खोज्नेलाई आइसले ‘परोल’ नदिएपछि संघीय अदालतका न्यायाधिसको रुलिंग

विद्यार्थी भिसामा अमेरिका आउनेलाई अब सानो गल्तीका कारणपनि देशनिकाला र १० बर्षे प्रतिबन्ध

दलाललाई लाखौं बुझाएर आएका २८८ नेपाली अमेरिकी सिमानामा पक्राउ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com