अच्युत सिग्देलको ‘आबृत्ति’ आउने

न्युयोर्क निवासी अच्युत सिग्देलको पहिलो गीति एल्बम ‘आबृत्ति’ अर्को महिना बजारमा आउने भएको छ । ७ वटा गीतहरु समेटिएको एल्बममा सबै गीतहरु सिग्देलले लेखेका छन् ।

नारायण सुवेदीको संगित रहने एल्बममा मेलिना राई, शिव परियार, सुरज थापा, नारायण सुवेदी, हरि लम्साल,रन्जु शर्माको स्वर रहनेछ । पहिलो एल्बमका लागि आफू निकै उत्साहित भएको सिग्देलले बताए ।

एल्बमका प्राय आधुनिक गीतहरु रहेपनि नृत्य गर्न मिल्ने पार्टी गीत पनि एल्बममा रहने सिग्देलले जानकारी दिएका छन् ।

बुधबार, जेष्ठ ३०, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com