अच्युत सिग्देलको ‘आबृत्ति’ आउने


प्रकाशित मिति : जेष्ठ ३०, २०७५ बुधबार

न्युयोर्क निवासी अच्युत सिग्देलको पहिलो गीति एल्बम ‘आबृत्ति’ अर्को महिना बजारमा आउने भएको छ । ७ वटा गीतहरु समेटिएको एल्बममा सबै गीतहरु सिग्देलले लेखेका छन् ।

नारायण सुवेदीको संगित रहने एल्बममा मेलिना राई, शिव परियार, सुरज थापा, नारायण सुवेदी, हरि लम्साल,रन्जु शर्माको स्वर रहनेछ । पहिलो एल्बमका लागि आफू निकै उत्साहित भएको सिग्देलले बताए ।

एल्बमका प्राय आधुनिक गीतहरु रहेपनि नृत्य गर्न मिल्ने पार्टी गीत पनि एल्बममा रहने सिग्देलले जानकारी दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com