गौतमश्रीको गाईपालन


प्रकाशित मिति : कार्तिक १५, २०७३ सोमबार

 

काभ्रेको पात्लेखेतमा रामबहादुर गौतमले व्यवसायीक रुपमा गाई पाल्दै आएका छन् । हाल उनको फार्ममा झण्डै साढे ३ सय गाई छन् भने १ सय २५ गाईले दूध दिइरहेका छन् । ‘गौतमश्री अर्गानिक काउ फार्म’ संचालन गरिरहेका रामबहादुर गौतमले पाँचबर्ष अगाडि पाँचवटा गाईबाट फार्मको सुरुवात गरेका थिए । गौतमको गाईफार्ममा पुगेर खसोखासका प्रधानसम्पादक किशोर पन्थीले खिचेका केही तस्विरहरु ।

img_9457

img_9461

img_9467

img_9468

img_9477

img_9478

img_9480

img_9482

img_9483

img_9484

img_9493

img_9496

img_9497

img_9498

img_9504

img_9511

img_9513

img_9521

img_9527

img_9530

img_9531

img_9532

img_9534

img_9535

img_9539

img_9546

img_9547

img_9549

img_9551

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com