पोर्चुगलमा प्रथम नेपाल महोत्सव हुने, तयारी भब्य


प्रकाशित मिति : चैत्र १४, २०७४ बुधबार

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA) पोर्चुगलको आयोजनामा पोर्चुगलमा प्रथम नेपाल महोत्सव हुने भएको छ ।

नेपाली नयाँ वर्ष २०७५ को अवसर पारेर गैरआवासीय नेपाली संघ, पोर्चुगलको आयोजनामा पहिलोपटक नेपाल महोत्सव ( Nepal Festival-२०१८) हुने भएको हो ।

राजधानी लिस्बनस्थित मार्तिम मुनिज पार्कमा संघले यहीे १५ अप्रिलमा नेपाल महोत्सव गर्न लागेको हो ।

प्रवासमा नेपाली कला र लोक संस्कृतिको संरक्षण, सम्बर्द्धन, प्रबर्द्धन एवं नेपाली पर्यटनको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाली महोत्सव गर्न लागिएको संघका अध्यक्ष कुवेर कार्कीले जानकारी दिएका छन् । यो पोर्चुगलको नेपाली समुदायको भब्य कार्यक्रम हुने र सोही अनुसार तयारी गरिएको छ, कार्कीले बिश्वास व्यक्त गरे ।

नेपाली वाणिज्य दूतावासको संरक्षकत्व एवं नेपाली पर्यटन दूत, नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधि तथा पोर्चुगलमा क्रियाशील नेपाली संघ संस्थाको सहआयोजनामा नेपाली महोत्सव हुने भएको हो ।

महोत्सवमा नेपाली उत्पादन, हस्तकला, नेपाली खाना, नेपाली पोशाक, नेपाल झल्काउने तस्वीरलगायतका गरी १२ स्टल रहने संघले जनाएको छ ।

नेपालको पर्यटन प्रबर्धन,नेपाली हस्तकला र विविध नेपाली सास्कृतिक झाँकीहरुको प्रदर्शन गर्दै  पोर्चुगलमा पहिलो पटक नेपाल चिनाउने उद्देश्यले “नेपाल फेस्टिभल”को आयोजना गरिएको हो ।
लिस्बोनका लागि नेपाली अवैतनिक बाणिज्यदूतको  कार्यालयको संरक्षकत्वमा पोर्चुगलका लागि नेपाली पर्यटनदूत्, नेपाल चेम्बर अफ कमर्श लगायत पोर्चुगलमा कृयाशील बिभिन्न संघ-सस्थाहरुको सह-आयोजनामा हुन् लागेको उक्त फेस्टिभलको मुख्य आयोजक गैर आवासिय नेपाली संघ,पोर्चुगल रहेको छ ।
नेपाली नयाँ वर्ष बिक्रम संबत २०७५को अवसर पारेर आयोजना गरिएको “नेपाल फेस्टिभल”का लागि बिभिन्न उपसमितिहरु बानिसकेको छ र उक्त समितिहरुले आफ्नो काम तिब्र गरिरेहका छन् ।
करिव १० हजार बिदेसीहरुले अबलोकन गर्ने महत्वकांक्षा रहेको  “नेपाल फेस्टिभल”का लागि अनुमानित  १५ देखि २० हजार युरो बराबरको बजेटको आबश्यकता रहेको छ ।
पहिलो पटक आयोजना गर्न लागिएको १ दिने  नेपाल फेस्टिभल”सफल पार्नका  लागि पोर्चुगलमा बसोवास गर्ने करिव २० हजार नेपालीहरुले एक व्यक्ति एक युरो सहयोग गर्ने हो भने पनि यो फेस्टिभल सफल हुने छ त्यसैले यो महत्वकांक्षी कार्यक्रममा आफुले सकेको सहयोगका लागि गैर आअवासिय नेपाली संघ,पोर्चुगलले सम्पूर्ण नेपाली समुदायमा अनुरोध गरेको छ ।
बिभिन्न नेपाली खानाका परिकारहरु, नेपाली हस्तकलाका सामाग्रीहरु,नेपाल भ्रमणका लागि आवश्यक सुचना सामग्रीहरु आदि लगायतका स्टलहरु पनि राखिने भएको छ साथै नेपाल भ्रमणका लागि पोर्तुगिज तथा अन्य युरोपिएनहरुलाई जानकारी दिने उद्देश्यले बिभिन्न भेष भुषा,प्लेकार्ड सहित सहर परिक्रमा गर्ने कार्यक्रम रहेको कुरा एनआरएनए,पोर्चुगलका अध्यक्ष कुबिर कार्कीले जानकारी दिएका छन् ।

महोत्सवको तयारीका तीव्ररूपमा अगाडि बढेको छ ।

पोस्टर, पम्प्लेट, भिडियो क्लिप, गीत, फेसबुक प्रोफाइल फ्रेम, सोसियल मिडिया र अहिलेको आधुनिक प्रबिधिलाई भरपुर प्रयोग गरिरहेका छौं, अझै यसलाई व्यापक र तीब्र बनाइनेछ, संघका प्रबक्ता प्रभात पौडेलले भने ।

स्थानीय नेपाली मिडियाले पनि हामीलाई प्रचार प्रसारमा धेरै ठूलो सहयोग पुर्याइरहनु भएको छ । अब हामी यसलाई पोर्तुगिस मिडियामा पनि लैजाने तयारीमा छौं, प्रबक्ता पौडेलले योजना सुनाए ।

यस्तै, बुद्ध जन्मस्थल लुम्बिनी, सर्वोच्च शिखर सगरमाथालगायत नेपालको पर्यटकीयस्थलका विषयमा जानकारी दिन र प्रचारप्रसार गर्नका लागि छुट्टै स्टल राखिने समेत बताइएको छ ।महोत्सव भब्यरुपमा सफल पार्न भन्दै एन आर एन ए पोर्चुगलले ७१ सदस्यीय मुल आयोजक कमिटी समेत गठन गरेको जनाएको छ ।

अगामी अप्रिल १५, २०१८ आईतवार लिस्बन, मार्तिमुनिज पार्क मा नेपाली कन्सुलेट लिस्बनको संरक्षकत्व, पर्यटन दुत, नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि तथा पोर्चुगलमा रहेका सम्पुर्ण संघ संस्थाको सह–आयोजनामा उक्त महोत्सव हुने बताइएको छ ।

नयाँ वर्ष २०७५ को अवसरमा हुने प्रथम नेपाल महोत्सव ( NEPAL FESTIVAL )को ७१ सदस्यीय मुल आयोजक कमिटी निम्न अनुसार रहेको जनाइएको छ ।
संयोजकः
कुवेर कार्की

सदस्यहरुः
रमेश कुमार गुरुङ्ग
नरेन्द्र बहादुर हमाल
पेम्बा शेर्पा
शम्भु गौतम
पुर्ण बहादुर हमाल
लक्ष्मि सापकोटा
गोविन्द पौडेल
नारायण सुबेदी
सुर्य बहादुर हमाल
रोवर्ट लिम्बु
नर भुपाल राई
भिम के।सी कमल
टंक सापकोटा
कुमार श्रेष्ठ
डा. ज्योति तुलाधर
यज्ञ तिमल्सीना
तुलसी राम थपालिया
दामोदर सुबेदी
मनिराम नेपाली
योगेन्द्र मिलन छन्त्याल
गणेश पाण्डेय
राज कुमार थापा
वाई. वि. गरुङ्ग
भगवान गिरी
बिनोद घिमिरे
रमेश राज बास्तोला
गोमनाथ सुबेदी
देब लामा
अशोक घिमिरे
सिता बराल
कला राई
बिन्दु लामा
अनिल शर्मा
बिनोद अधिकारी
डोलराज भण्डारी
खड्ग बस्नेत
सुनिल संगम
बिनोद पौदेल
हर्क गुरुङ्ग
धन शेर्पा
राधिका सापकोटा
सरु भण्डारी
धनिराम पौडेल
अमृत रिजाल
दिपक राना
सोनाम लामा
सुनीता तामाङ्ग
ओड्गेल लामा
बिशाल माथेमा
कमल प्रसाद भट्टराई
रिपुजङ्ग लिम्बु
प्रेमलाल नेपाली
राज कुमार गौतम
चिज कुमार तामाङ्ग
गणेश याख्या
गिता राना
सुसिल शर्मा गैरे
राज कुमार गरुङ्ग
सोम फुरी शेर्पा
रुपक श्रेष्ठ
श्याम ढकाल
दौलत मान अधिकारी
रुद्र सुबेदी
भरत प्रधान
बासु सत्याल
फुर्वन रायमाझी
धुर्व सुबेदी
धुर्व सापकोटा
कृष्ण कँडेल जिज्ञासु
प्रेम काफ्ले

त्यस्तै गरी बिभिन्न उपसमिती गठन गरी संयोजक र उप संयोजक तोकी निम्नअनुसारको जिम्मेवारि तोकियको छ :

आर्थिक उप–समिती
संयोजक
कुमार तमंग
उप–संयोजक भुपेन्द्र बस्नेत

शरद शही
ओकील के.सी.
दिपेन्द्र आचार्य
तुलसी राम थपालिया
समीर अधिकारी
बिनोद घिमिरे
मदन लिम्बु
जीतेन्द्र कार्की
रमेश घिमिरे
पूर्ण अर्याल
गणेश ज्ञवाली

स्टल व्यवस्थापन उप–समिती

संयोजक प्रकाश कादरिया
उप–संयोजक घनश्याम सुबेदी
दयासागर लामिछाने
हेम राज सुबदी
राजेन्द्र गौतम

साँस्कृतिक कार्यक्रम उप–समिती
संयोजक इश्वर रिजाल
उप–संयोजक रविन परियार
शम्भु सिलवाल
देव लामा
बिनोद मगर

कानुनी तथा सरकारी कामकाज समन्वय उप–समिती
स्टेज, म्यूजिक व्यवस्थापन
संयोजक तिलक प्रसाद गैरे
उप–संयोजक सुर्जे भट्टचन
श्याम सबदी
गंगा राम कडेल

प्रचार–प्रसार उप–समिती
संयोजक प्रभात पौडेल
उप–संयोजक योगेन्द्र मिलन छन्त्याल
गणेश पाण्डेय
राजकुमार थापा
वाई वि न्गचगलन
भगवान गीरी
भारत प्रधान
गंगा बहादुर नेमाकुल

स्वयं सेवक परिचालन उप–समिती
संयोजक कान्छाराम बुढाथोकी
उप–संयोजक भिमसेन थापा
अन्जान मिश्र

यातायात व्यवस्थापन उप–समिती
संयोजक कमल गुरुङ
उप–संयोजक रबिन अधिकारी
सुभाष घिमिरे

कलाकार व्यवस्थापन उप–समिती

संयोजक नारायण काजी मगर
उप–संयोजक राजु लामा
बिक्रम जँग क्ँवर

अतिथि व्यवस्थापन उप–समिती
संयोजक गोविन्द सापकोटा
उप–संयोजक राज कुमार मल्ल
मीना माया खरेल

पत्राचार प्रमाणपत्र व्यवस्थापन उप–समिती
संयोजक निराजन सुबेदी
उप–संयोजक बलराम पौडेल
श्याम श्रेष्ठ

बाल प्रवर्धन उप–समिती
संयोजक विष्ण् लुँटेल
उप–संयोजक निर्मला खराल
शारला तिमल्सीना

विज्ञापन संकलन उप–समिती
संयोजक दया ढकाल
उप–संयोजक अगेन्द्र गुरुङ
नबिन आचार्य

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com