‘अधिकार’ले मनायो न्युयोर्कका नेपालीमाझ नारी दिवस


प्रकाशित मिति : फाल्गुन २१, २०७४ सोमबार

– दीपक परियार

अमेरिकामा नेपाली र नेपालीभाषी आप्रवासीहरुका अधिकारका लागि कृयाशिल संस्था अधिकारले न्युयोर्कमा नेपाली र नेपालीभाषीमाझ नारी दिवस मनाएको छ । न्युयोर्क र आसपासका क्षेत्रमा बस्ने नेपालीहरुको बाक्लो उपस्थीति रहेको कार्यक्रममा अधिकारकी निर्देशक नर्बदा क्षेत्रीले आप्रवासी नेपालीम महिलाहरुको अधिकारका पक्षमा आफूहरु सधै संघर्ष गर्ने बताउनुभयो ।

कार्यक्रममा टीपीएस, स्वास्थ्यबिमा लगायतका विषयमा पनि वक्ताहरुले जानकारी दिएका थिए । त्यस्तै कार्यक्रममा आप्रवासीको अधिकारका सन्दर्भमा नाटक समेत प्रदर्शन गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com