जागिरको अफर ल्याउन नसक्ने नेपाली डिभी विजेताको भिसा रिजेक्ट (भिडियो)


प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार

डिभी लोटरी परेका नेपालीहरुले अन्तरवार्ताका क्रममा अमेरिकाबाट रोजगारको अफर पेश गर्न नसक्दा भिसा रिजेक्ट हुने गरेको छ । अमेरिकामा गएर सरकारी सुविधा लिने सम्भावना रहेको भन्दै भिसा अस्वीकृत गर्न थालिएको हो ।

डिभी लोटरीका सबै योग्यता पूरा गरेपनि रोजगारको अफर वा कुनै व्यक्तिको सहयोगको करारनामा नभएसम्म भिसा दिन अस्वीकार गरेको पीडितहरुले बताएका छन् । अमेरिकामा जागिर नगरी सरकारले दिने सुविधा लिने सम्भावना भएकाहरुलाई ग्रिनकार्ड नदिने ट्रम्प प्रशासनको नीति अनुरुप डिभी परेकाहरुलाई समेत भिसामा कडाई गरिएको हो ।

पूरै भिडियो तल उपलब्ध छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com