मुटु रोगको मेरिडियनमा निःशुल्क शिविर

माघ २९, काठमाडौं । महाराजगञ्जस्थित मेरिडियन हेल्थ केयर सेन्टर प्रालिमा मुटु रोगको निःशुल्क शिविर सञ्चालन भएको छ। मुटु रोग विशेषज्ञ डा. मिलन प्रकाश श्रेष्ठको संयोजकत्वमा भएको शिविरमा १ सय ५० जनाको स्वास्थ्य जाँच गरिएको छ।

जीवनशैली र खानपानमा आएको परिवर्तनसँगै मुटु रोगको समस्या बढ्दै गएको भन्दै समयमा नै रोग तथा समस्याको पहिचान गर्न शिविरको आयोजना गरिएको डा. श्रेष्ठले जानकारी दिए।

सोमवार, माघ २९, २०७४ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com