चागुनारायणमा माधवनारायण पर्ब (फोटो फिचर)

माधवनारायणको एक महिने कठोर व्रत अन्तर्गत आज अर्थात् माघ १४ गते चाँगुनारायणमा पुजा र स्नान गरि मनाएका छन l माघ १६ गते मंगलवार देव निमन्त्रणा गरी माघ १७ गते बुधबार अश्वमेध यज्ञ अर्थात् व्रत साङ्गे गरिन्छ । माघ १८ गते बिहीबार व्रतालुले माघ गाउने (मिगा पूजा) गरिन्छ । व्रतालुले शिवरात्रिका दिन जाग्राम बस्ने छन् र आफ्नो ब्रत सक्ने छन ।

आइतवार, माघ १४, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

Loading...
Like us on Facebook