‘अमेरिकामा नेपाली अनुशासित छन्’ – होजे पराल्टा, स्टेट सिनेटर

न्युयोर्कको क्वीन्स अमेरिकामा नै सबैभन्दा धेरै नेपाली बसोबास गर्ने क्षेत्र हो । यहाँको ज्याक्सन हाइट एरियामा प्रसस्त नेपाली व्यवसाय देख्न सकिन्छ जसलाई अमेरिकामा मिनी नेपाल पनि भनिन्छ । सोही क्षेत्रलाई प्रतिनिधित्व गर्नुहुने न्युयोर्क राज्यका सिनेटर होजे पराल्टासँग पत्रकार किरण मरहठ्ठाले विविधतामा एकताले भरिएको अमेरिकी समाज र त्यसमा नेपालीको सरोकारका बारेमा कुराकानी गर्नुभएको थियो । प्रस्तुत … Continue reading ‘अमेरिकामा नेपाली अनुशासित छन्’ – होजे पराल्टा, स्टेट सिनेटर