युएसनेपाल अनलाइनको १० औं बार्षिकोत्सव तस्विरमा


प्रकाशित मिति : मंसिर १७, २०७४ आईतबार

अमेरिकामा १० बर्षदेखि संचालित सामुदायिक र्सचारमाध्यम युएसनेपाल अनलाइनको १० औं बार्षिकोत्सव मनाइएको छ । न्युयोर्कको ज्याक्सनहाइटमा आयोजित कार्यक्रममा बार्षिकोत्सव मनाइएको हो । अनलाइनका प्रधानसम्पादक प्रदीप परियार थापा हुन् । कार्यक्रममा पत्रकार दीपक परियारले खिचेका केही तस्विरहरु ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com