युएसनेपाल अनलाइनको १० औं बार्षिकोत्सव तस्विरमा

अमेरिकामा १० बर्षदेखि संचालित सामुदायिक र्सचारमाध्यम युएसनेपाल अनलाइनको १० औं बार्षिकोत्सव मनाइएको छ । न्युयोर्कको ज्याक्सनहाइटमा आयोजित कार्यक्रममा बार्षिकोत्सव मनाइएको हो । अनलाइनका प्रधानसम्पादक प्रदीप परियार थापा हुन् । कार्यक्रममा पत्रकार दीपक परियारले खिचेका केही तस्विरहरु ।

आइतवार, मंसिर १७, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

Like us on Facebook