अग्निबाँण क्रियाशिल राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार किरण मरहठ्ठालाई

यसबर्षको अग्निबाँण क्रियाशिल राष्ट्रिय पत्रकारिता पुरस्कार न्युयोर्क निवासी नेपाली पत्रकार किरण मरहठ्ठालाई प्रदान गरिएको छ । पुरस्कारको संस्थापक अग्निबाँण पाक्षिक र शिवपुरि मिडिया नेटवर्कलेले बुधबार एक विज्ञप्ति मार्फत विजयी पत्रकारको नाम घोषणा गरेको हो । विगत १० बर्षदेखी प्रकाशन हुदै आएको अग्निबाँण राष्ट्रिय पाक्षिक यसै बर्षदेखि शिवपुरि मिडिया नेटवर्क मार्फत प्रकाशित हुदै आएको छ । … Continue reading अग्निबाँण क्रियाशिल राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार किरण मरहठ्ठालाई