नेपालका लागि अमेरिकी राजदूतले यसरी मनाइन् दशैं (फोटो फिचर )


प्रकाशित मिति : आश्विन १७, २०७४ मंगलबार

एउटा धर्म र संस्कृति मान्नेहरुपनि अर्को धर्म र संस्कृति मान्नेहरुका चाडपर्वमा रमाउँदा धर्म जाँदैन बरु धार्मिक सद्भाव बढ्छ । नेपालमा रहेको अमेरिकी दूतावासमा राजदूत एलाइना बि टेप्लिज हिन्दु नभएपनि हिन्दुहरुको चाड दशैं हर्षोल्लासका साथ मनाएकी छिन् । साथमा दूतावासका अन्य कर्मचारीहरुले पनि टिका लगाएर दशैं मनाएका छन् ।

टेप्लिजको गतबर्षको दशैं ।

14520582_1102846509752407_1224085228493543420_n

14502951_1102846199752438_6948134802773813532_n

14573040_1102846246419100_657521066839696005_n

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com