अमेरिकी आकाशमा हिराको औंठी !


प्रकाशित मिति : भाद्र ५, २०७४ सोमबार

सोमबार अमेरिकी आकाशमा देखिएको सूर्यले केहीबेर हिराको औंठीको आकार लियो । खग्रास सूर्यग्रहणका कारण आकाशमा देखिएको सूर्य केहीबेर हिराको औंठीको आकारमा देखिएको थियो । सूर्यलाई चन्द्रमाको छायाले पूर्णरुपमा छेकिसकेपछि छायाँ हट्ने क्रममा यस्तो दृश्य देखिएको हो । यो दृश्य देखेर सूर्यग्रहण हेरिरहेकाहरु निकै रमाए ।हामीले सामाजिक संजालमा देखिएका केही तस्विर खसोखासका पाठकका लागि प्रस्तुत गरेका छौं ।

नर्थ क्यारोलिनाको आकाशमा हिराको औंठीको आकारमा देखिएको सूर्य ।

 

हिराको औंठीको आकारमा देखिएको सूर्य अमेरिकाको अन्य स्थानमा यसरी देखियो ।

 

ओरेगनको आकाशमा पनि हिराको औंठीको आकारमा यस्तो देखियो सूर्य ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com