न्युयोर्कमा ‘गहना अहिले किन्नुहोस्, पछि तिर्नुहोस्’ अफर


प्रकाशित मिति : श्रावण ३२, २०७४ बुधबार

न्युयोर्कमा रहेको क्वीन्स डायमण्डले तीजको अवशरमा गहना सम्बन्धि विशेष अफर ल्याएको छ । तीजको शुभकामना व्यक्त गर्दै न्युयोर्कको ज्याक्सनहाइटमा रहेको क्वीन्स डायमण्ड एण्ड ज्वेलरीले तीजमा गहना किन्नेलाई पछि तिर्न सकिने अफर ल्याएको छ ।

आज किन्नुहोस्, पछि तिर्नुहोस् नामको यो अफर अन्तरगत ग्राहकले आफूले चाहेको गहना अहिले नै किन्न सक्नेछन् तर रकम भने पछि तिरेपनि हुनेछ । तर त्यसमा लागु हुने शर्तहरु जान्न भने तपाई एकपटक न्युयोर्कको ज्याक्सनहाइटमा रहेको क्वीन्स डायमण्ड एण्ड ज्वेलरीमा पुग्नैपर्ने हुन्छ ।

क्वीन्स डायमण्ड एण्ड ज्वेलरी न्युयोर्कमा नेपालीबाट संचालित भरपर्दो गहना पसल हो । यो गहनापसलमा सुन, चाँदी, हिरा लगायतका आकर्षक डिजाइनका गहनाहरु किन्न सकिन्छ ।

अफर प्राप्त गर्न वा वेवसाइटबाट थप जानकारी प्राप्त गर्न यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com