विश्वमा शान्तिको कामना गर्दै सेचेन गुम्बामा पूजा


प्रकाशित मिति : जेष्ठ २६, २०७४ शुक्रबार

विश्वमा शान्तिको कामना गर्दै काठमाडौंको सेचेन गुम्बामा दुईदिने विश्व शान्ति पूजा गरिएको छ ।


बौद्ध महासँघ दुवारा आयोजित शान्ति पूजा यो नबौ पटक आयोजना गरियको हो उक्त अब्सर परेर बुद्ध अस्ट धातु पनी दर्शनको लागि रखियको छ |
उक्त पूजामा काठमाडौंको सुम्पूर्ण गुम्बा बाट लामा गुरुहरु उपस्थित भही महा प्राणी दान गरिने छ .

बर्ष भरी काट्मार गरी वा कुनै कारण बस मृत्यु भएका प्राणीको आत्माले शान्ति पावोस र जिबित प्राणीलाई पाप नलागोस भन्ने कामना गर्दै प्रत्यक बर्ष तिब्बतइयन पात्रो अनुसार उक्त पूजा लगाउने गरिन्छ र श्यम्भुनाथ लाई पारीक्रम्मा गर्दा पाप पखालिने विश्वाश का साथ घेस्रेर श्यम्भुनाथ लाई पारीकर्मा गर्ने चलन छ , यसै अब्सरमा श्यम्भुनाथको दर्शन गर्नको लागि सर्बसाधारणको राम्रै उपस्थिती थियो  |


© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com