चुनावसँगै किसानलाई गहुँ भित्राउने चटारो (फोटो फिचर)

नेपालमा यतिबेला चुनावको माहौल छ । स्थानीय तहको पहिलो चरणको चुनावमा मतदान सकिएसँगै किसानहरुलाई भने अन्नबाली भित्राउने चटारो छ । ललितपुरका किसानहरु परम्परागत शैलीमा गहुँबाली भित्राउँदै ।

 

 

 

 

शुक्रबार, जेष्ठ ५, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

Like us on Facebook