खर्बुजाबाट दुईलाखसम्म आम्दानी


प्रकाशित मिति : बैशाख २३, २०७४ शनिबार

कञ्चनपुरको स्याली नदीको बगरमा गरिएका खेतमा फलेको खर्बुजा देखाउँदै किसान । नदीको बगरमा खर्बुजा खेती गरि यहाँका किसानले पचास हजार देखि दुई लाख सम्म आम्दानी गर्ने गर्दछन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com