यस्तो अवस्थामा छन् विश्व सम्पदा सुचीमा सुचीकृत नेपाली सम्पदा !


प्रकाशित मिति : बैशाख ६, २०७४ बुधबार

मंगलबार विश्वसम्पदा दिवस  मनाइएको छ । यो दिवस सन् १९८३ बाट मनाउन थालिएको हो  । तर नेपालको सन्दर्भमा भने यो कुराको खासै ठुलो असर परेको देखिएन ।

नेपालको उपत्यकाभित्र विश्वसम्पदाको सूचिमा रहेका  अधिकांश  सम्पदाले भूकम्पपछि आफ्नो सुन्दरता गुमाए । भूकम्पको ३ वर्ष सम्मपनि पुननिर्माणबाट सम्पदताको सुन्दरता पूरानो लयमा फर्कन सकेको छैन । कस्तो अवस्थामा छन् नेपालमा विश्व सम्पदा सूचिमा परेका हाम्रा सम्पदाहरु ? फोटो फिचर ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com