नयाँ वर्षमा घुम्न यता जाने कि !


प्रकाशित मिति : चैत्र ३१, २०७३ बिहीबार

नयाँ वर्षमा तपाईं काठमाडौं बाहिर जाने समय छैन वा उपत्यका भित्रै कतै घुम्न जाने सोचमा हुनुहुन्छ भने यी ठाँउमा जानुहाेस् । बसन्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र,भक्तपुतर दरबार क्षेत्र ,ठमेलको शोप्न बगैचा , पशुपती नाथ, शोयम्भुनाथ स्तुपा बौद्ध स्तुपा / ललितपुरको खोकना अादि ।  यि ठाउँहरु इतिहास बोकेका पुराना ठाँउहरु हुन जुन  क्षेत्रमा तपाईं आफ्नो पुरा दिन बिताउँदा अानन्द पाउने सक्नु हुन्छ ।  यहाँ  मौलिक नेपाली पन पनि देख्नु हुने छ साथै भूकम्पले पुर्याएकाे क्षतिकाे   आकलन गर्न सक्नु हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com